Skip to main content

Posts

The years have passed and now I find myself here in Kathmandu University (KU) in front of the laptop trying to figure out why I love this place. It’s been 3 years and I still adore this place. Now, this might surprise most of you but I had no intentions to join KU in the 1st place. I had more reasons not to join this university. First, it’s really far from Kathmandu 28 KM. That’s a big number. Second, the place is relatively in the remote area deprive of facilities. To get something, you need to go to Banepa. And there were other several reasons. But once here in KU, I realize KU is the best thing that has ever happened to my life Just few months back there were lots of questions in my mind. Studying Computer Engineering was really tough. My grades were not enchanting. Neither did I have great programming skills. I was frustrated as I saw my future ship sinking deep into the sea. I felt trapped as I had wasted my 4 years of my life in KU and I know nothing. I had no idea what will I...

Listen to Bulbul Episode-57 [September 29,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-57 [September  29, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

बोतल र बोटल मा फरक होला, अन्यथा बोतल भन्ने बित्तिकै सबैले, त्यही खोयाविर्के, तिनापाने लोकल या भनौँ बियर र भोड्का सम्झिँदैन थिए होला । बोतल र बोटल, एउटालाई नेपाली र अर्कोलाई अंग्रेजी भनेर मान्छेहरु भन्लान, उच्चारण को मात्र फरक हो भनेर ! तर मलाई त लाग्छ, यो उच्चारण को मात्र फरक हुँदै होइन ! बोत्तल भन्ने बित्तिकै, मान्छेहरु रक्सी नै सम्झिन्छन्, बोटल भन्दा, खै के सम्झिन्छन् थाहा छैन । हुन त  बोटल का पनि साइज अनुसार का नाम छन् ! कुनै पेट बोटल, कुनै जार, त कुनै मात्रै बोटल ! कुरै गर्ने हो भने, औषधीहरु पनि बोतल मै हुन्छन् ! हामीलाई अत्यावश्यक पानी पनि त बोतल मै हुन्छ ! तर त्यसलाई प्राय: ले बोटल नै भन्छन् ! अझ नेपाल मा कोकाकोला उत्पादन गर्ने कम्पनि को नाम नै ‘बोटलर्स नेपाल’ छ ! बोतल उही हो, तर नाम चाँहि फरक, एउटा बोत्तल अर्को बोटल !  आफूले “बोत्तल पुराण लेख्ने तयारी मा ! यसो आइडिया दिएर हेल्प गरौँ न हो” भनेर फेसबुक मा लेख्याँ थिँए, सबैले उही ट्वाँट,रक्सी, जाँड कै मतलब लाग्नेगरि कविता र कथा फुराए !  यो बोटल को बारेमा अर्को दिन कुरा गरौँला, आजलाई चाँहि बोत्तलदेव  को महिमा ग...

गोपीकृष्ण मुभिजसँग को सहकार्यमा सृजनशील राष्ट्रिय कला उत्पादन – किपा ले आयोजना गरेको ‘बड्स फिल्म फियस्टा’ महोत्सव मा राजन कठेत को छोटो चलचित्र ‘LUST’ सर्वोत्कृष्ट भएको छ । आज गुरुकुल, पुरानो वानेश्वर मा आयोजित महोत्सव समापन कार्यक्रम का अवसर मा उत्कृष्ट चलचित्र को घोषणा गरिएको हो । ‘बड्स फिल्म फियस्टा’  को उत्कृष्ट चलचित्र को घोषणा चलचित्र निर्देशक ‘नारायण पुरी’ तथा पटकथाकार ‘राजेश गोंगजु’ ले संयुक्त रुपमा गर्नु भएको थियो । एवार्ड वितरण कार्यक्रम मा, LUST का निर्देशक राजन कठेत, लेखक अभिमन्यु दिक्षित, क्यामराम्यान सहिल श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।   Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa Script / screenplay :     Abhimanyu Mani Acharya Dixit Cinematographer :     Shail Shrestha Editor :     Bijen Shrestha One line description of the movi e: They have different plans for each other. गोपीकृष्ण हलमा...

आज हामीले एकजना साथि “ राजन कठेत ” को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ । वैचारिक व्दन्द अगस्ट २२, २०१० आइतबार आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो । सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परि...

विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा आयोजना भएको ‘युथ सोलिडारिटि फेस्टिबल २०१०’ सफलता का साथ सम्पन्न भएको छ । सेप्टेम्बर २४ बाट सुरु भएको युवा महोत्सव आज ३ दिन को दिन सेप्टेम्बर २६ मा सकिएको हो ! यसअघि आज बिहान ‘युथ सोलिडारिटि फेस्टिबल २०१०’ को आयोजना मा साइकल रेस सम्पन्न भएको थियो । त्यसैगरि ‘टुरिजम वर्ष २०११’ का विषयमा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । साथै, मिडिया स्टडिज ग्रुप को सक्रियता मा, छोटो चलचित्रहरु प्रदर्शन गरिएको थियो । दिउँसो भने, जिन्दाबाद, इक्वल्स आदि ले सांगितिक प्रस्तुति गरेका थिए । आज विहान भएको साइकल रेस को नतिजा यसप्रकार रहेको छ । प्रथम : पुष्प महर्जन (२१:३५) – इन्फरम्याटिक्स कलेज – ५ हजार नगद पुरस्कार दोश्रो : सरोज पराजुली (२१:४५) – नभोदिप कलेज – ३ हजार नगद पुरस्कार तेस्रो : सुरज राइ (२२:१५) – प्रज्ञा कमर्स कलेज – १ हजार नगद पुरस्कार त्यस्तै, छोटो चलचित्र प्रदर्शनी मा, दर्शक को भोटिङ को आधार मा क्षितिज श्रेष्ठ ‘मुक्ति’ चलचित्र सर्वोत्कृष्ट ठहरिएको थियो । त्यस अघि, नेपाल पर्यटन बोर्ड का ‘सिइओ’ प्रचण्डमान श्रेष्...

विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा भइरहेको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को अन्तिम दिन भोलि साइकल रेस हुँदैछ । विद्यार्थी कल्याण परिषद को आयोजना मा हुन गइरहेको साइकल रेसलाई काठमाडौँ साइकल सिटि ले सहयोग गरेको हो । विभिन्न कलेज का विद्यार्थी तथा साइक्लिस्टहरु को सहभागिता रहने, साइकल रेस भोलि बिहान ९ बजे केयु गेट बाट सुरु हुनेछ । केयु गेट बाट सुरु भएको साइकल रेस, २८ किलो, धूलिखेल, चौकोट हँदै विश्वविद्यालय को खेलमैदान मा आएर टुंगिने छ । करिब ४० जना को सहभागिता रहने अपेक्षा गरिएको साइकल रेस को बिजयीलाई नगद पुरस्कार रु ५ हजार प्रदान गरिने आयोजक ले जनाएको छ । हालसम्म २० जना ले साइकल रेसमा सहभागि हुन रजिष्ट्रेशन गरिसकेकाछन् । आयोजक ले इन्ट्रि फि २०० राखेको छ । साइकल रेसमा भाग लिन आउने प्रतियोगि आफैँ ले साइकल, हेल्मेट र पन्जा को व्यवस्था गर्नु पर्नेछ । साइकल रेस बिहान ९ देखि ११ बजेसम्म हुनेछ । Event Details: Inter College Cycle Race ******Youth Solidarity Festival 2010****** ----------------------------------------------...

Listen to 4th  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-4

You must be aware of CNN Heroes. This year, CNN has nominated Nepali philanthropist Anuradha Koirala in the top 10 CNN Heroes of 2010. A panel of CNN called “Blue Ribbon Panel”  has selected this year's top 10 CNN Heroes. According to CNN.com,The names were chosen from more than 10,000 nominations submitted by viewers in 100 countries. Each of the top CNN Heroes will bag a purse of USD 25,000 and will be honored at "CNN Heroes: An All-Star Tribute," airing from the Shrine Auditorium in Los Angeles, California, at 8 p.m. ET/PT on Thanksgiving night, November 25, according to CNN.com. The global broadcast will announce the CNN Hero of the Year, selected by the public in an online poll that began at 1 p.m. ET Thursday. One of the ten nominees receiving the most votes will win an additional USD 100,000. How to Vote Anuradha Koriala for CNN Heroes? Go to http://heroes.cnn.com/vote.aspx 1) Click on Anuradha Koriala’s Name/Photo 2) After Clicking Anuradh...

विद्यार्थी कल्याण परिषद को आयोजना मा आज देखि काठमाडौँ विश्वविद्यालय मा सुरु भएको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को    राष्ट्रपति डा रामवरण यादव ले पानस मा व्दिप प्रज्वलन गरेर  उद्घाटन गर्नुभयो । ९ बजे भनिएपनि ढिलो गरि सुरुभएको कार्यक्रम मा, काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा, काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार भद्रमान तुलाधर, सभासद तथा उद्दयोगपति राजेन्द्र खेतान, उद्योगपति एवम् दाता सञ्जिव राजभण्डारी विद्यार्थी कल्याण का डाइरेक्टर प्रोफेसर डा जंगम चौहान, राष्ट्रपति कार्यलयका कर्मचारीहरु, सुरक्षा निकाय का प्रमुखहरु लगायत दर्जन अन्य वरिष्ठ व्यक्तिहरु को  उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै   राष्ट्रपति यादवले  “शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट मुक्त राख्नुपर्ने” बताउनुभयो । उहाँले, यी क्षेत्रलाई राजनीतिकरणबाट मुक्त बनाउन यस क्षेत्रका विज्ञहरुले आफूलाई आग्रह गर्ने गरेको र त्यसमा आफ्नो समर्थन रहेको बताउनुभयो। साथै, कार्यक्रम को सफलता को लागि शुभकामना पनि दिनुभएको थियो । आजै, राष्ट्रपति डा राम...