Skip to main content

Posts

The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu) online. Song ‘Paplu’ is shot on actress Reecha Sharma, who has played a role of bar dancer in the movie. Director Deepak Rauniyar said, “Clearly, It’s not an item song, though song was shot in the dance bar”. “There’s no song in the movie other than Paplu”, adds Rauniyar. “Story needs this song and it’s not an item song rather a dance number”, said Reecha Sharma in a television interview. Watch Nepali Movie Highway’s Song ‘Paplu’ Vocal: SUBANI Moktan Lyrics: BHUPENDRA Khadka Music: MANOJ KC Editor: LOKESH Bajracharya Camera: JYOTI Keshar Simha Director: DEEPAK Rauniyar The first crowd funded Nepali movie ‘Highway’, which has been creating a buzz ever since it went into production was screened at one of the most prestigious film festival ‘Berlin Film Festival 2012’ on February. Directed by Deepak Rauniy

हामीलाई अहिलेसम्म सबैभन्दा बढि पिरोलेको कुरा भनेको 'बन्द' नै होला । बन्द, हडताल या भनौँ आन्दोलनको प्रकोप हामीले धेरै झेलेका छौँ । अब संविधान बन्छ है, बन्छ है भनेका बेला, धमिलो पानीमा माछा मार्ने धेरै निस्किए । कोही अखण्ड र कोही बिखण्डको माग लिएर सडकमा ओर्लिए । जातीयताको नाममा ओर्लनेहरुले त केही सिमित नेताहरुको निर्देशनमा कसैलाई बजाउन बाँकी राखेनन् बन्दको निहुँमा । बन्द हाम्रो दिर्घरोग त बनिसकेकै छ, तर अब यो कुरा अफलाइन र सडकमा मात्र सिमित छैन । हिजोआज त बन्दको कुरा गर्यो भने नि रमाइला नतिजाहरु देखिन्छन् गुगलमा । एक पार्टिका अध्यक्षलाई ई-वे मै बिक्री गर्न राखिएको सन्दर्भमका आज गर्न लागेको बन्दको कुरा अलि असरदार नहुनसक्छ । जब जब बन्दको हल्ला चल्न थाल्छ तब सबैलाई कौतुहलता जाग्न थाल्छ, आज बन्द हो वा होइन भनेर । साँच्चै भन्ने हो भने, फेसबुक र ट्विटरमा त उक्त बिहान आज बन्द हो कि हैन भन्दैमा बित्छ । यही कुरा गुगलमा खोजेर हेर्नु भा'को छ? यदि आज बन्द हो भन्ने खोजेर हेर्नुभयो भने तपाईलाई गुगलले थर्काउने छ । गुगलमा "आज नेपाल बन्द हो?" भनेर सर्च गर्नुभयो भने, उत्तर आउँछ

Listen to Bulbul Episode-144 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb

एउटा इमेल-छलफल समूहमा प्रेषित यो अपिल प्रेषकको अनुमति सहित यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ। हस्ताक्षकर्ताहरु मध्ये केहि व्यक्ति निकै चर्चित अनुहारहरु छन्। Captain Vijaya Lama भट्टराई गठबन्धन-सरकारका पक्षधरहरुले प्रचार गर्नेजस्तो उनीहरुको विचारसँग सहमत नहुने सबै संघियताका विरोधी होइनन् र सबै त्यस्ता मानिसहरु उनीहरुले नै भन्ने गरेजस्तो शोषकहरु पनि होइनन् भन्ने कुराको यो एक प्रमाण हो। हुन त यस्ता धेरै प्रमाणहरु पहिल्यै उपलब्ध छन्, तर झुठको व्यापारलाई ती कुराहरुबाट खासै फरक पर्दैन। सबैलाई यी विचारहरु पुन:प्रकाशन गर्न अनुरोध छ । ट्विटर, फेसबुक वा ब्लगहरु मार्फत सक्दो सेयर गरौँ। धन्यवाद । जरुरी नागरिक अपिल,१४ जेठ २०६९ “संबिधानसभाले संघियताको परिभाषा अहिले नगरोस" संबिधानसभामा संघियताको परिभाषा गर्ने कार्य ४/४ वर्षसम्म अगाडी नबढेको संदर्भमा अंतिम घडीमा आएर अस्वस्थ बन्दै गएको हामी नागरिकले पाएका छौं । यसले नेपालका समुदायहरु बिचको सौहार्दता तथा सुसम्बन्धमा असर पर्ने, अंतरजातीय सदभाव खल्बलिने तथा नेपालको आर्थिक अग्रगमन र समाजिक बिकासमा धक्का लाग्ने हुंदा हामीले यो बक्तब्यको

दुई दुई पटक सञ्चालन भएर रोकिएको हिमालखबर मिडियाको अनलाइन न्युज पोर्टल "हिमाल खबर डटकम " जेठ १० गते देखि फेरि सञ्चालनमा आएको छ । केही दिन पहिले फेसबुक मार्फत, हिमालखबर दैनिक रुपमा निरन्तर प्रकाशित हुने घोषणा गरिएकोथियो । यही कुरालाई अनुमान गर्दै, धेरैले हिमालखबर पत्रिका पाक्षिकबाट दैनिक भएको भनेर चर्चा गरेका थिए । नागरिक, रिपब्लिकाका सम्पादकको राजिनामा भएकै दिन, हिमालखबरको दैनिक खबर पस्किने सूचना फेसबुकमा आएको, कारणले पनि अधिकांशले यसलाई आ-आफ्नै रुपमा बुझेका थिए । तर बजारमा चलेको जस्तो हिमालखबर, दैनिक पत्रिकाको रुपमा नभइ, अनलाइनमा चाँहि दैनिक रुपमा आएको छ । पश्चिमी देशमा पत्रिकाहरु इन्टरनेट (अनलाइन पोर्टल) व्दारा विस्थापित हुँदै गएको सन्दर्भमा, यसलाई नेपालमा पनि सकरात्मक रुपमै हेर्नुपर्छ भन्ने लाग्छ । हिमालखबरले इन्टरनेट संस्करणलाई आफ्नो प्राथमिकतामा राख्नु र हिमाल खबरपत्रिकाको समाचार कक्षबाटै सञ्चालन हुनुले हिमाल खबर अन्य समाचार पोर्टल भन्दा पृथकहुने अनुमान गरेकोछु । नागरिक, ईकान्तिपुर, कारोबार आदि समाचार पोर्टल सञ्चालनमा आएपनि, समाचार बाहेक, लेख र विचारहरु सबै पत्रिकामा

Listen to Bulbul Episode-143 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t

केही दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइटमार्फत सेयर कारोबार हुन सकेको छैन । कान्तिपुरका अनुसार नेप्सले आफ्नो सर्भरमा खराबी आउँदा कारोबार हुन नसकेको जनाएकोछ । समाचार अनुसार,  बुधबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा देखिएको समस्या र सर्किट ब्रेकरका कारण सेयरलगानीकर्ताले २० मिनेट मात्र कारोबार गर्न पाएका थिए । नेप्सेले सर्भरमा खराबी आएको बताइरहँदा आफूलाई ‘ह्याक्टिभिष्ट’ (Hacktivist) भनेर चिनाउने अज्ञात ह्याकर (Anonymous Hackers) हरुको समूहले भने, नेप्सेको साइटलाई आफूहरुले आक्रमण गरेको दावी गरेकाछन् । पेस्टविनमा जारी गरिएको विज्ञप्तिमा आफूहरुले ५ दिन देखि निरन्तर नेप्सेको साइटमा ‘DDoS’ (कम्प्युटरबाट एकैपटक सर्भरमा हजारौँ रिक्वेष्ट पठाएर गरिने आक्रमण) गरिरहेको बताएकाछन् । पैसाको लागि पैसाको  कारोबार गर्नु जुवा खेल्नु हो र यसले सम्पन्नलाई मात्र पक्षपोषण गर्ने भन्दै, धनि अझै धनि भइरहने र गरिब झनै गरिब भइरहने कारण नेप्सेको साइटमा आक्रमण गरेको जनाएकाछन् । नेप्सेको सर्भरमा खराबी नआइ, आफूहरुले नै नेप्सेको साइटमाथि आक्रमण गरेको दावी अज्ञात समूहले गरेको छ । पेस्टविनमा

Listen to Bulbul Episode-142 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com

पोखराबाट उडेको विमान जोमसोममा दुर्घटना (Agni Air Plane crashed in Jomsom) भएको खबर माइक्रोब्लगिङ साइट ट्विटर (Microblogging site Twitter) मा परालको आगो झैँ फैलियो । अस्ति भर्खर सिन्धुलीमा विमान दूर्घटना भयो भन्ने झुटो खबर फैलिएका कारण खबर झ्वाट्ट सुन्नेले पहिले त पत्याएनन्, तर एकैछिनमा ट्विटर प्रयोगकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्लेन दूर्घटना भएको खबर पुष्टि गर्दै ट्विट गर्न थाले । माइक्रो ब्लगिङ साइट ट्विटर समाचार ब्रेक गर्ने तथा समाचार र सूचना छिटो भन्दा छिटो संसारभर फैलाउने टुलको रुपमा परिचित हुँदै आएकोछ । अनि यही शिलशिलाको नियमितता स्वरुप,जोमसोममा भएको विमान दुर्घटनाको खबर पनि क्षणभर मै ट्विटरको माध्यमबाट विश्वभर फैलिएको थियो, यति मात्र होइन नेपाल ट्विटर ट्रेन्डमा पनि केही क्षणका लागि देखिएको थियो । अर्थात भनौँ, नेपाल ट्विटरमा विश्वव्यापी ट्रेन्ड (Nepal Trends Worldwide on Twitter ) भएको थियो, यसको अर्थ हुन्छ नेपाली समयअनुसार दिउँसो ११-१२ बजेतिर नेपाल सम्बन्धि हजारौं ट्विटहरु एकैसाथ संसारभरबाट ट्विटरमा ओइरिएको थियो । निश्चय पनि विमान दुर्घटना हामीलाई दुखित