आज जेठ १५, गणतन्त्र दिवसको अवसरमा गुगल'ले आफ्नो होमपेजमा गुगल डुडल मार्फत नेपालको गणतन्त्र दिवस'को सम्झना गरेकोछ । गुगल तथा गुगल नेपालको होमपेज मा उपलब्ध डुडल मार्फत, गुगलले नेपालीहरुको सहनशिलता र धैर्यताको प्रशंसा गर्दै, नेपालीहरु विश्वको लागि प्रेरणाको स्रोत हो भनेर उल्लेख गरेकोछ ।
आजको गुगल डुडलमा गुम्बा र मन्दिरलाई पछाडि धमिलो छायाँमा राखेर अगाडि मैनबत्ति बालिएको छ, जसले गणतन्त्र दिवस मात्र होइन, अहिले गएको महाभूकम्पलाई पनि इङ्गित गर्छ । गुगल होमपेजमा, डुडललाई क्लिक गरेपछि, रिजल्ट पेजमा गणतन्त्र दिवस सम्बन्धी सामाग्रीहरु देखिन्छन् । आजको 'नेपालको गणतन्त्र दिवस'को गुगल डुडल नेपालभरि google.com र google.com.np मा हेर्न सकिन्छ ।
गुगल क्राइसिस रेसपोन्स म्याप र पर्सन फाइन्डर सञ्चलान गरेको गुगल'ले उद्दार तथा राहत कार्यमा आफूले निरन्तर सहयोग गर्ने उल्लेख गरेकोछ ।
डुडलका बारेमा गुगल'ले यसो भनेकोछ:

Today, we honor the strength and resilience of the people of Nepal. On May 28th, 2008, after decades of revolution and protests, Nepal became the Federal Democratic Republic of Nepal. Seven years later, this country is an international symbol of splendor, peace, and tenacity.*नेपालको गणतन्त्र दिवस को डुडलबारे ब्लगमा नयाँ अपडेट गरिएको
In the aftermath of the recent devastating and tragic earthquakes our hearts and minds are with the people of Nepal and the aid workers there helping to heal and mend families as they regain their footing, standing again as their world shifts beneath their feet.
We hope today's Doodle will remind the people of Nepal that they are an inspiration to the entire world, and that their burning perseverance lights the way for us all. The concept of light in this Doodle means three things for Nepal: celebration of this National day, prayers to Buddha, and a guiding light on the way home.
Comments
Post a Comment