ट्विटरमा सबैभन्दा धेरै "पपुलर" भएको फोटो, ट्विट, भाइन भिडियो आदिबाट आफ्नो ट्विट भिडियो बनाउन मिल्छ ।
भिजिफाइ सँगको सहकार्यमा, आफ्ना "पपुलर" फोटो, भाइन भिडियो, ट्विट, फलोअर आदिलाई समेटेर केही मिनेटमै फलोमी (#FollowMe) भिडियो बनाउनमिल्ने सुविधा ट्विटरले हिजोबाट सुरु गरेकोछ । यति मात्र होइन भिडियोबाट, आफूले ट्विट गर्ने विषय र समय पनि थाहा पाउन सकिन्छ ।
भिडियो बनाउन, भिजिफाईमा ट्विटरबाट साइनइन गर्नुस । त्यसपछि भिजीफाईले अटोमेटिक रुपमा केही मिनेट भित्रैमा तपाईको ट्विटहरुको फलोमी भिडियो तयार पारिदिन्छ ।
भिडियो तयार भइसकेपछि, आवश्यकता अनुसार आफूले सम्पादन पनि गर्न मिल्छ ।
फरक प्रसंग
हिजो देखि ट्विटरले ट्विटर एनालिटिक्स सबैको लागि खुला गरेकोछ । आफ्नो कुन ट्विट कति "ईंगेजिङ" छ, कुन लिंक कति पटक क्लिक भयो, कति पटक रिट्विट भयो, मेन्सन भयो, फेव भयो आदि विविध कुराहरु यसबाट जान्न सकिन्छ । यहाँबाट ट्विटर एनालिटिक्समा साइन इन गरेर आफ्नो ट्विटर उपस्थितिको तथ्यांक हेर्न मिल्छ ।

Hey @KakaBaa, @Lohsirk, @anantabrt, you've got a starring role in my video: https://t.co/wL9iSnup1a #FollowMe #Vizify
— Aakar Anil (@aakarpost) June 13, 2013
फरक प्रसंग
हिजो देखि ट्विटरले ट्विटर एनालिटिक्स सबैको लागि खुला गरेकोछ । आफ्नो कुन ट्विट कति "ईंगेजिङ" छ, कुन लिंक कति पटक क्लिक भयो, कति पटक रिट्विट भयो, मेन्सन भयो, फेव भयो आदि विविध कुराहरु यसबाट जान्न सकिन्छ । यहाँबाट ट्विटर एनालिटिक्समा साइन इन गरेर आफ्नो ट्विटर उपस्थितिको तथ्यांक हेर्न मिल्छ ।
#Twitter is getting cooler ;-)
ReplyDeleteYe. :)
ReplyDeleteमेरोमा एनालिटिक्स साइन इन नै भएन
ReplyDelete