सगरमाथाको देशमा बसेर अहिलेसम्म, सगरमाथा त के आधार शिविर सम्म नि पुग्न सकियाहैन । अब बेसक्याम्प हिँडेरै नपुगिएपनि गुगल म्याप मार्फत भने पुग्न सकिने भएकोछ । गुगलले संसारको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर सहित दक्षिण अमेरिका, अफ्रिका, युरोप लगायतका अग्ला चुचुराहरुको ३६० डिग्री फोटो गुगल म्यापमा हेर्न सकिने व्यवस्था गरेकोहो । Mount Everest Basecamp गुगलको ब्लग अनुसार गुगल म्यापमा नेपालको तेङ्बोचे गुम्बा तथा सगरमाथा वेसक्याम्पको ३६० डिग्री तस्विर हेर्न सकिन्छ । सन् २०११ मा सगरमाथा बेसक्याम्प घुम्न आएका गुगलरहरुको एक समूहले १२ दिन लगाएर सगरमाथा वेसक्याम्प, नाम्चेबजार तथा तेङ्बोचे गुम्बाको फोटो लिएकाथिए । Tengboche Monastery Mount Everest Base Camp Street View on Google Maps View Larger Map Tengboche Monastery Street View on Google Maps View Larger Map Kala Patthar Street View on Google Maps View Larger Map Mudslide bridge Street View on Google Maps View Larger Map Namche Bazaar Street View on Google Maps View Larger Map Googlers Team at Moun...