Skip to main content

नेप्सेमा सेयर कारोबार हुनसकेन; नेप्सेको साइटमा ह्याकरहरुको आक्रमण [Anonymous Attacks Nepal Stock Exchange Site]

केही दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को साइटमार्फत सेयर कारोबार हुन सकेको छैन । कान्तिपुरका अनुसार नेप्सले आफ्नो सर्भरमा खराबी आउँदा कारोबार हुन नसकेको जनाएकोछ । समाचार अनुसार,  बुधबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा देखिएको समस्या र सर्किट ब्रेकरका कारण सेयरलगानीकर्ताले २० मिनेट मात्र कारोबार गर्न पाएका थिए ।

Anonymous-Attacks-Nepal-Stock-Exchangeनेप्सेले सर्भरमा खराबी आएको बताइरहँदा आफूलाई ‘ह्याक्टिभिष्ट’ (Hacktivist) भनेर चिनाउने अज्ञात ह्याकर (Anonymous Hackers) हरुको समूहले भने, नेप्सेको साइटलाई आफूहरुले आक्रमण गरेको दावी गरेकाछन् । पेस्टविनमा जारी गरिएको विज्ञप्तिमा आफूहरुले ५ दिन देखि निरन्तर नेप्सेको साइटमा ‘DDoS’ (कम्प्युटरबाट एकैपटक सर्भरमा हजारौँ रिक्वेष्ट पठाएर गरिने आक्रमण) गरिरहेको बताएकाछन् । पैसाको लागि पैसाको  कारोबार गर्नु जुवा खेल्नु हो र यसले सम्पन्नलाई मात्र पक्षपोषण गर्ने भन्दै, धनि अझै धनि भइरहने र गरिब झनै गरिब भइरहने कारण नेप्सेको साइटमा आक्रमण गरेको जनाएकाछन् ।

नेप्सेको सर्भरमा खराबी नआइ, आफूहरुले नै नेप्सेको साइटमाथि आक्रमण गरेको दावी अज्ञात समूहले गरेको छ । पेस्टविनमा राखिएको म्यासेज यसप्रकार छ ।

Namaste Nepal,

We are Anonymous. We have attacked www.Nepalstock.com numerous times in last 5 days. We are collaborating with Nepalese hackers and hacktivists who claim they want to "DDoS the site because trading money for money is gambling, and is not productive to others except for the winners of the gamble; hence getting rid of such worthless culture of the business elites is very necessary, especially in the under developed country in Nepal. While they enjoy their money, power and 1st world life standards there are people who are dying because they don't have anything to eat in the same country."

We'd like to confirm that its us and not their "server problems" that they are claiming to be the reason behind the interruptions of their tradings and website.

We are Anonymous,

We are legion,

We do not forgive,

We do not forget,

You should've expected us!

पूनश्च: DDoS मार्फत साइट डाउन गराउनु अवैधानिक कार्य हो ।

News Tips: @Anon_Central

Comments

  1. But even though their economy is increasing, we cannot be certain about its continual improvements hence the market world is complex. Even in our business- xamina@Payday loans online we usually study the market before going in it.

    ReplyDelete
  2. Nepal stock exchange is increasing rapidly, this indicates that their economy is getting better

    ReplyDelete
  3. it is certainly not the real anonymous. Anyone can tell that from the poor sentence structure. 

    ReplyDelete
  4. Distributed Denial of service(DDOS) Bhaneko flooding the targeted area which forces the  server to shut down as a result the acess or service to its legitimate  users is blocked..

    ReplyDelete
  5. Thats actually pretty lame!! ^_^

    ReplyDelete
  6. Dude, I do not think that it is anonymous.

    ReplyDelete
  7. Sorry! That was a typo. 
    Removed it Now.Thank you!

    ReplyDelete
  8. DistributedDoS vaneko euta computer bata garine request ho ra?

    ReplyDelete
  9. Great!  cheers 
     Anonymous :),  i wish i can join the cause. damn i stopped hacking... 

    ReplyDelete
  10. Nepse ko work paradarshi chaina, nepse is totally corrupted; as it leads by political party, Sarkar le chahiyo bhane nepse ma lagani garera berojgri lai bhatta upalabdha garna sakcha but government didn't, and nepse le teso kunai yuwa kendrid yojana lyakai chaina: Hey nepse ka sanchalak haru, ke nepse "your bau ko pewa ho???"

    ReplyDelete
  11. By the way we are now anonymous, We are Bhaktapur Freedom Fighter, Yes, we also tried "D.O.S" to down nepse, in this august now i think every nepali hacker is going upon it to flood it, -Bhaktapur Hacktivist, today 9/17/2012 still the website of nepse is not working well, i think its message transter nodes totally blocked or lost away it middle. >8D

    ReplyDelete
  12. do you think u r smart enough, grammar ma 100/100 lyako, ok good, keep it up, padha babu padha, nepal lai chihina. ;)

    ReplyDelete
  13. Namaste, moderator! -Bhaktapur Hacktivist

    ReplyDelete
  14. ddos vaneko 1ta pc botnet banako hunxa which controls millions of pc ani millions of pc le ekai taal site hit garna khojxa jasma i think ektaal ma request vaneko above 40 gbps hunxa

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

My First Post on Blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Download the SLC Result 2071/2072 [PDF]

The result of the SLC (School Leaving Certificate) examinations 2071/2072 has published today. According to the Office of the Controller of Examinations, Sanothimi 47.43% students have passed the SLC examination, which is slightly better than the last year  result (Last year it was 43.92%). Altogether 574,685 students had appeared in the exam. Download the SLC Result of 2071 in .pdf format from here: 1) SLC Result 2071 Regular.pdf 2) SLC Result 2071 Exempted.pdf How to check SLC Result? # Download/Click above pdf file # Open pdf and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search pdf Disclaimer! The record of the Office of the Controller of the examination will be official.

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post