Listen to Neelam Karki's Beli.
धेरै समयको अन्तराल पछि, ब्लगमा आज हामीले श्रुति संवेगको अंकमा निलम कार्की ‘निहारिका’को कथा संङ्ग्रह “बेली”का केही कथाहरु लिएर आएकाछौँ । सदा झैँ, आज पनि कथावाचनमा अच्युत घिमिरे हुनुहुन्छ !
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको निलम कार्की ‘निहारिका’को बेली कथासंङ्ग्रहमा अठार वटा कथाहरु सङग्रहित छन् ! आजको यस अंकमा ‘जेलमान्छे’, ‘उखुबारी’ र ‘बेली’ शीर्षकको कथा वाचन गरिएकोछ । सामाजिक विषयवस्तुमा कलम चलाउने कथाकार निलम कार्की निहारिका हाल अमेरिकामा बस्नुहुन्छ ।
उज्यालो नाइन्टि नेटवर्कबाट केही दिन अघि यो कथा प्रशारण भइसकेको छ! कार्यक्रम श्रुति संवेग उज्यालो नाइन्टि नेटवर्कबाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ मा प्रशारण हुन्छ !
यसअघि हामीले ३ वर्ष पहिले निलम कार्की निहारिका’को “हवन” कथासङग्रहका कथाहरु प्रशारण गरेका थियौँ ! हवन कथासंग्रहहको कथाहरु यहाँबाट डाउनलोड गरेर (हवन –१, हवन – २) सुन्नसक्नुहुन्छ !
Download: Neelam Karki’s Beli
I like niharika's stories I like achyute gimire's voice . Love it ! Live it ! Love it ! Go ahead !
ReplyDeleteI like niharika's stories I like achyute gimire's voice . Love it ! Live it ! Love it ! Go ahead !
ReplyDeleteअरु पनि बिस्तारै आउँदैछ !
ReplyDeleteThank you!
ReplyDeleteAfter read her nawab I was very curious to meet her ,proudly say that I met her in one Nepali program . Now I am waiting her beli ,I already asked my cousin for send beli , I only able to listen 3 stories .bi will be grateful if I can listen more .
ReplyDeleteDependra Nepal
USA
After read her nawab I was very curious to meet her ,proudly say that I met her in one Nepali program . Now I am waiting her beli ,I already asked my cousin for send beli , I only able to listen 3 stories .bi will be grateful if I can listen more .
ReplyDeleteDependra Nepal
USA
आकार
ReplyDeleteपोस्ट लाई धन्यबाद कथा सुन्ने
अवसर दिएको मा / संयोग
अचम्म कै हुदो रहेछ ,आगे
मात्र निहारिका लाई भेट्ने
अबर पाए आज नै कथा सुन्ने अवसर
पनि / अच्युत
घिमिरे को आवाज को जति तारिफ
गरे पनि काम हुन्छ उनि कथा
बाचन कै लागि जन्मेका हुन्
अनि निहारिका को कलम ,उनि
कथा लेखन कै लागि जन्मेकी हुन्
/ अरु कथा
पढ्ने हतार छ / टाढा
भएको ले सबै कथा पढ्न भयेको
छैन / निहारिका
संग नै माग्ने विचार मा छु /
सुमन
तिमिल्सिना
अमेरिका
धन्यवाद सुमन जी !
ReplyDeleteपहिलाको जस्तो उपन्यासहरु डाउन्लोड गर्ने सुबिधा किन नभाको ? अनी तपाईं सँग सरु भक्तको पागल बस्ती छ कि छैन । यो अच्युत घिमिरेज्युबाट बाचन भाईसकेको छ ।
ReplyDeleterealy our story and nobel so heart touch and the voice and speak skill is so mindblowing.
ReplyDeleteMa siddhartha Upanyas sunna lalahit chhu. yo pani Achut ghimre ji bata bachan bhai skakekoho ho !
ReplyDeletejati pani bachan vayeka uppnyas haru rakhnu paryo yo kina dhila vaye ko 6 ?
ReplyDelete