Listen to Kalyani Dharti (The Good Earth) आज को श्रुति संवेग को यो अंकमा हामीले पर्ल एस वक् व्दारा लिखित ‘द गुड अर्थ’ (The Good Earth) को नेपाली अनुवाद ‘कल्याणी धर्ती’ लिएर आएका छौँ । ‘द गुड अर्थ’ अमेरिकी लेखिका को चिनियाँ कथा मा आधारित विश्व प्रसिद्ध उपन्यास हो । पैरवी बुक्स ले प्रकाशन गरेको ‘द गुड अर्थ’ को नेपाली अनुवाद टिकाराम शर्मा ले गरेका हुन् । सन् १९३८ मा ‘द गुड अर्थ’लाई साहित्य तर्फ को नोबेल पुरस्कार प्रदान गरिएको थियो । ‘द गुड अर्थ’ ले दक्षिणी चीन को गाउँ को कथा बोकेको छ । कल्याणी धर्ती रेडियो उज्यालो ९० मेगाहर्ज बाट श्रुति संवेग का अंकहरुमा बजिसकेको छ । १६ अंक मा प्रशारण भएको कल्याणी धर्तीलाई सदा झैँ अच्युत घिमिरे ले वाचन गर्नुभएको छ । कल्याणी धर्ती का सम्पूर्ण अंकहरु डाउनलोड गर्नुहोस् !
- Kalyani Dharti (The Good Earth) Episode - 1
- Kalyani Dharti (The Good Earth) Episode - 2
- Kalyani Dharti (The Good Earth) Episode - 3
- Kalyani Dharti (The Good Earth) Episode - 4
- Kalyani Dharti (The Good Earth) Episode - 5
- Kalyani Dharti (The Good Earth) Episode - 6
- Kalyani Dharti (The Good Earth) Episode - 7
- Kalyani Dharti (The Good Earth) Episode - 8
- Kalyani Dharti (The Good Earth) Episode - 9
- Kalyani Dharti (The Good Earth) Episode - 10
- Kalyani Dharti (The Good Earth) Episode - 11
- Kalyani Dharti (The Good Earth) Episode - 12
- Kalyani Dharti (The Good Earth) Episode - 13
- Kalyani Dharti (The Good Earth) Episode - 14
- Kalyani Dharti (The Good Earth) Episode - 15
- Kalyani Dharti (The Good Earth) Episode - 16
Thanx...
ReplyDeleteप्रत्येक पटक यो जालस्थानमा आउँदा वर्णविन्यास त्रुटि देखाउँदा मलाई पनि कस्तो कस्तो लाग्यो तर पनि कसैले त भन्दिनै पर्च त्यसैले...
ReplyDelete"चिन" हुदैन चीन हुन्छ ।
बेलाबेला मा भनिदिँदा औँल्याइदिँदा राम्रो हो ! धन्यवाद ! :)
ReplyDelete