Skip to main content

Krishna Prasad Bhattarai’s Funeral Procession [LIVE Updates] #kpbhattarai

Krishna Prasad Bhattarai’s body is now (8am onwards)  kept at Dashrath Stadium  for offering the last tribute.Then his body procession will be carried out at 2:00pm from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His body will be cremated as per the Hindu rituals. Yesterday his body was kept at his residence, Badegaun, Lalitpur.

krishna prasad bhattarai

Born on 1924 in “Kashi”, was appointed Prime Minister of Nepal two times and he was the first speaker of the country too. He was also the founding president of Federation of Nepali Journalists (FNJ).


New Updates will appear on the bottom of this post. For Instant updates  Follow us on Twitter: @AakarPost

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का नेता कृष्ण प्रसाद भट्टराई को अस्ति शुक्रबार राती ११:२६ मा निधन भएको हो ।

भट्टराई को शवलाई श्रध्दान्जली का लागि हिजो, उनकै निवास बाँडेगाउँ, ललितपुर मा राखिएको थियो ।

आज बिहानै साँढे सात बजे उनको शवलाई नेपाली कांग्रेस को केन्द्रिय पार्टि कार्यालय सानेपा ललितपुर मा ल्याइएको थियो ।

पार्टि कार्यालय मा उनको शवमाथि कांग्रेस सभापति शुशिल कोइराला, वरिष्ठ नेताहरु : शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत ले सामूहिक रुपमा नेपाली कांग्रेस को झन्डा ओढाएका थिए ।

८ बजे उनको पार्थिव शरीरलाई दशरथ रंगशाला मा ल्याइएको थियो । उनको शव सँगै उनकी सहयोगी अमिता कपाली र भतिज विनोद भट्टराई थिए ।


दशरथ रंगशाला मा प्रधानमन्त्री, मन्त्रीहरु तथा प्रहरी र सेना सहित उच्चपदस्थ व्यक्तिहरु दशरथ रंगशाला मा उपस्थिती

प्रधानमन्त्री झलनाथ खनाल ले भट्टराई को पार्थिव शरीर मा राष्ट्रिय झन्डा ओढाएर राजकिय सम्मान प्रदान

भट्टराई प्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न सर्वसाधारण को लामो लाम

कांग्रेस सभापति सुशिल कोइराला,वरिष्ठ नेता शेरबहादुर देउवा,उपसभापति रामचन्द्र पौडेल लगायतका केन्द्रीयनेताहरु व्दारा रंगशालामा अन्तिम श्रद्धान्जलि व्यक्त

माओवादी अध्यक्ष पुष्पकमल दाहाल,पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा,पूर्व उपप्रधानमन्त्री विजय गच्छदार लगायत धेरै नेताहरुव्दारा श्रद्धान्जलि अर्पण

krishna pd Bhattarai
POST PHOTO/KIRAN PANDAY/KANTIPUR

भट्टराई प्रति भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्ने क्रम जारी


भट्टराई को शव दिउँसो २ बजे सम्म रंगशाला मा राखिने, त्यसपछि वीर अस्पताल, रत्नपार्क, बागबजार, मैतिदेवी, पुरानोवानेश्वर, गौशला हुँदै पशुपति आर्यघाट मा पुर्याइने, संस्कार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने


राष्ट्रपति, रंगशाला मा पुगेर भट्टराई प्रति श्रद्धान्जली व्यक्त गरेका थिए

२ बजे सम्म सर्वसाधारण ले दशरथ रंगशाला पुगेर भट्टराई प्रति अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए

२ बजे भट्टराई को शवयात्रा दशरथ रंगशाला बाट सुरु भएको थियो

त्रिपुरेश्वर बाट सुरु भएको शवयात्रा सुन्धारा, न्युरोड गेट, रत्नपार्क, बागबजार, डिल्लीबजार, मैतिदेवी, पुरानो वानेश्वर, गौशला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो

डिल्लीबजार, मैतिदेवीमा स्थानिय ले शवयात्रामा हिँडेकालाई पानी बाँडेका थिए

हजारौँ का संख्यामा सहभागी भएका व्यक्तिहरु ले निरन्तर जिन्दावाद को नारा लगाइरहेका थिए

भट्टराईको पार्थिव शरीरमा गोपालप्रसाद भट्टराईका छोरा प्रमोदले दागबत्ती दिएका थिए भने अमिता कपाली शरदसिह भण्डारी र प्रमोदले शवलाई तीन पटक घुमाएर चितामा राखेका थिए


किशुन जी अलविदा

 

twitter live

twitter live update

Thank you for Following our LIVE Updates on Twitter and Blog.  And also thank you to those who retweeted my updates.

Images via: Kantipur

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

My First Post on Blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Download the SLC Result 2071/2072 [PDF]

The result of the SLC (School Leaving Certificate) examinations 2071/2072 has published today. According to the Office of the Controller of Examinations, Sanothimi 47.43% students have passed the SLC examination, which is slightly better than the last year  result (Last year it was 43.92%). Altogether 574,685 students had appeared in the exam. Download the SLC Result of 2071 in .pdf format from here: 1) SLC Result 2071 Regular.pdf 2) SLC Result 2071 Exempted.pdf How to check SLC Result? # Download/Click above pdf file # Open pdf and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search pdf Disclaimer! The record of the Office of the Controller of the examination will be official.

SLC Result 2070 - 2071 To Publish Today

Update: SLC Result 2070 has published. Click here! The result of the SLC (School Leaving Certificate) 2070/2071 examinations that was held earlier this year is going to publish by Friday evening, a source says. SLC Results 2070 will be available online as soon as the Controller of Examinations published the results. You can check SLC Results via Sparrow SMS Service , including various websites after it is published by the Controller’s Office. The Office of the Controller of Examinations, Sanothimi is going through final preparations, according to the source. To check the result via SMS, you have to type: SLC <space> <Your-Symbol-number> and send it to 5001. Where to check SLC Result 2070 - 2071 online? The following websites are going to publish the SLC results online. www.moe.gov.np www.doe.gov.np www.soce.gov.np slc.edusanjal.com slc.ntc.net.np

Subscribe to Aakar Post