Skip to main content

केयुमा झडप भो, नराम्रो भो :( #ku #strike #protest [PHOTO]

अघि ४ बजेतिर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबिच सामान्य झडप भएको छ भने उत्तेजित समूहले केयु प्रशासनिक भवन लगायतका केही भवनका सिसाहरु फूटाइ दिएकाछन् ।

प्रत्यक्षदर्शी का अनुसार नेविसंघ का कार्यकर्ताहरुले केयु प्रशासनिक भवन मा आफ्नो आन्दोलनका कार्यक्रमको विज्ञप्ति टाँस्ने क्रममा सामान्य विवाद हुँदा प्रशासनिक भवनमा ढुंगा प्रहार गरेका थिए ।  केयु प्रशासनिक भवन मा ढुंगा हानेर, सिसा फुटाइदिएपछि प्रहरी जाइलागेको थियो । झडपमा १ विद्यार्थी र २ प्रहरी  घाइते भएकाछन् । घाइते विद्यार्थीलाई  प्रहरीले आफ्नो नियन्त्रण मा लिएकोछ ।

त्यसपछि बाहिरबाट बाइक मा दर्जनको संङ्ख्यामा आएका नेविसंघ समर्थति कार्यकर्ताहरुले प्रहरी ले दमन गर्यो भन्दै केयु गेटमा रहेको सुरक्षाकर्मी को पोष्ट तोडफोड गर्नुका साथै टेबुल, कुर्सी जलाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी ले १ सेल अश्रुग्यास प्रहार गर्नु का साथै १ राउन्ड हवाइफायर पनि गरेको थियो ।

Image277गेटमा तोडफोड र आगजनि गर्दै बाइक चढेर केयु भित्र छिरेको अराजक समूहले ‘फार्मेसी  डिपार्टमेन्ट’ मा पनि तोडफोड गरेका थिए । त्यसपछि उक्त समूह केयु ‘ब्वाइज’ होस्टल तिर को बाटो हुँदै खर्पु तिर लागेको थियो । आजको घटनापछि केयुमा सुरक्षा सतर्कता झनै बढाइएको छ । केयु भित्र छिर्न पनि अघि विद्यार्थीले ‘आइडिकार्ड’ प्रहरीलाई देखाउनु परेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै हिजो देखि प्रहरी परिचालन गरिएको थियो । केयुमा झडप भो, जे भो नराम्रो भो ! :(

Image270 (2)Image273 (2)Image274 (2)Image276

यस घटनापछि समस्या सुल्झनु को सट्टा समस्या झनै  बढ्ने देखिन्छ । यसै मेसोमा स्थानियवासिन्दा र वनेपाका वासिन्दाहरुले पनि आ-आफ्ना विभिन्न मागहरु राख्दै निरन्तर विज्ञप्ति प्रकाशित गरिरहेकाछन् ।


नागरिक दैनिक का काभ्रेस्थित समाचारदाता मधुसुदन गुरागाई का अनुसार  काठमाडौं विश्‍वविद्यालयमा चुलिँदै गएको विवाद मिलाउन धुलिखेल रिसोर्टमा प्रमुख जिल्ला अधिकारी सुधिरकुमार शाह र डिएसपी रविन्द्रबहादुर धनु को संयोजकत्वमा ३ दलका नेताहरु र केयु प्रशासन आज वार्तामा बसेका थिए । तर वार्तामा  नेताहरुले अस्तिको विद्यार्थी कल्याणपरिषदको निर्वाचन कुनै हालतमा खारेज नहुने अडान लिएपछि वार्ता स्थगित भएको छ । गुरागाई का अनुसार वार्तामा केयुका तर्फबाट उपकुलपति डा सुरेशराज शर्मा सहभागी थिए भने ३ दलका तर्फबाट एमालेका गोकुल बास्कोटा, कांग्रेसका शिव हुमागाइँ र माओवादीका दीनानाथ गौतम को सहभागिता थियो ।

Comments

  1. Tai na Tui....College ma chunab garaune niyem nai galat ho.

    ReplyDelete
  2. fuck commies hoina fuck all people like you. U diddnt see the mistake by the election system and later on by the adoption of polical parties. What the fuck they are in college for study or an election.

    You need to correct your thought. This is a common disease in neal.

    ReplyDelete
  3. fuck commies! bloody maoist!

    ReplyDelete
  4. euta bigreko alu ley sara ras sakhap parcha, euta kuiyeko mmacha ley sara pokhari sakhap parcha,,,yestai ek dui jana kuiyeko haru ley pura des sakhap pari sake ,,,aachuto ku theyo tyo pani baki rakhenan,,,dhikkar cha yehi pasu haru ko deemag dekhi, yesta student neta bata bholi ko k aasa garnu

    ReplyDelete
  5. baahira baata gunda haru aau6an ani tod fod gar6an. Hamro KU administration lachar vayera bas6. student ra teacher sabai asurakchhit mahasus garchhan. KU ko pani aaba tei taal hune vo. :(

    ReplyDelete
  6. Runa maan lagyo aafno university ko esto halat dekhera... Kina fasne esto rajnitima jasle bigar garna matra sikauchha? Vandalism cannot be justified for anything... tyo ni outsiders haru joslai yaha padhai bhaye ni nabhaye ni baal chhaina... ceritificate ni linu chhaina...jati KU badnam huncha...hami students harulai teti nai ghata chha... (Yo ta sabaile bujhekai chhan ni haina ra?)

    ReplyDelete
  7. चित्त साह्रो दुख्यो यार...

    ReplyDelete
  8. yo samasya KU ko bidyarthi le nai ubjayeko ra yesko samadhan pani KU ko bidhyarthi le nai garnu parcha. Baki ko kam chahi KU le arkko barsa varna lida kheri( asa garau Bidhyarthi ra avhivavak ajhai rahar garne chan KU ma padne ra padauna ko lagi ) KU le entrance exam nikkai Tight garne ra ahile ko ye uttejit samuhalai niskasit athawa pachi sem ko exam ma 3 ota D ra pachi 2 ta permanent F rakhdine..atha siddai Fail banayera nikalidene....
    Ani yo college ka hun nahun maobadi, kangressi tatha yemale parti ka hui farkauni bidyatrhi hau 1 ho bhane 1 natra 2,3 ra 4 barsa gardai pachi ko bhaviysya herne ho bhani...ma bhanchu(yeuta graduate ko nata le) timiharu ko bhavisya chaina...Yedi 1 manakai matra delay hune ho bhane timiharu le sara TU, PU ra arko PU sanga competition garnu parcha market ma chirnca ko lagi jun aile nai sabhav chaina..pachi ta ke..

    ReplyDelete
  9. साह्रै नरमाईलो लाग्यो। नेपालका बाँदरहरुले केहि पनि सद्दे नराख्ने भए!

    ReplyDelete
  10. Haina yo ta atti nai huna thalyo ni k ho, aaba nepalko ali ijjaat bhayeko university haru ko pani yesto halat huna thalyo bhane ta Nepal farkine soch rakhne nepali youth haru majha naramro ashar po parcha ta ,,,, yo sarkar k guchha khelera basi raheko cha ki kya ho ???

    ReplyDelete
  11. kasto naramailo bhayo...aaba 1 semester khau alooo....mula haru..afoo ni napadney aru lai ni padna nadiney...KU ko 75% student SWC ko election ayepachi chamkinthey aaba gari khau....

    ReplyDelete
  12. Bhim Prasad GhimireAugust 1, 2012 at 11:49 AM

    संस्कार गलत खालको बस्दै आएको छ । यो राम्रो लक्षण हुँदैहोइन । झडप भो नराम्रो भो । यस्ता घटना सामान्यसरह भएको देख्ता सिस्टम र संस्कार सुधार्न कडा खालको शासन नै चाहिन्छ जस्तो लाग्छ बेला बेला ।

    ReplyDelete
  13. kangres, komnist dubai chorAugust 1, 2012 at 11:49 AM

    tera bau commies....ta chai ke congress...ja gayera her awara gunda haru batulera padna ako bidhyrthi lai pani tarsaune...ja gayera tero congress ka chor guru haru lai bhani de

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post