Skip to main content

Bryan Adams Concert, Tourism Year 2011 and Hype

JPR Events र ODC Network को आयोजना मा धेरै हल्लाखल्ला र दुविधहरु का विच ब्रायन एडम्स को कन्सर्ट काठमाडौँ मा आज हुँदैछ । "Summer of 69," "Cuts Like a Knife" and "(Everything I Do) I Do It for You" जस्ता चर्चित गित का गायक तथा विश्वले चिनेका क्यानेडेली रकस्टार नेपाल आउनु कुरा पक्कै पनि गौरव कै कुरा हो । तर एडम्स आउने कुरालाई सकरात्मक भन्दा नकरात्मक किसिम ले हेरेको जस्तो आभास लागिरहेकोछ । अनि भन्नेहरुले चाहिने भन्दा बढि हल्लाखल्ला गरे, पर्यटन वर्ष २०११ लाई नै प्रमोट गर्न आ’को जस्तो गरेर प्रचार गरे भन्नेहरु पनि छन् । कोही एडम्स को क्रेज अहिले नभएको र, उनको नेपाल कन्सर्ट ले नेपाललाई केही फाइदा नपुग्ने बताउँछन् । पर्यटन वर्ष मा उठ्ने जति सबै रुपैँया एडम्स ले नै लैजान्छ भन्नेहरु पनि छन् अनि ब्रायन सँगै गित गाउने नेपाली व्याण्डहरुले ‘फ्रि’ मा गित गाउँदैछन् भन्ने गाँइगुँइ हल्ला पनि चलेको छ । यदि यस्तो हो भने, नेपाली व्याण्डहरुले आफ्नो खुट्टा माथि आफैँले बन्चरो हान्दैछन् भन्दा पनि हुन्छ । bryan adams

एडम्स को कन्सर्ट भनेर शहर का चोकचोक मा ठूला ठूला होर्डिङ बोर्डहरु टाँगिएका छन् । पत्रिका मा दिनहुँ, मुख्य प्रायोजक को नाम फेरिँदै विज्ञापनहरु छापिएका छन् । फेसबुक का स्टाटस मा पनि एडम्स कै चर्चा छ, भलै एडम्स को कन्सर्टलाई कसैले राम्रो भनेर लेखीरहेकाछन् त कोही ठोकुवा गरेरै वाहियात भन्दैछन । अझ दिल्ली कन्सर्ट क्यान्सिल भएपछि तथा नेपाल मा पनि घुस   र आन्दोलन को कुरा उठेपछि ब्रायन को कन्सर्ट हुँदैन भन्ने हल्ला पनि चल्यो । ज-जसलाई ब्रायन को कन्सर्ट ठिक लागिरहेको थिएन, उनीहरुले त ताली पनि बजाए, टिकट किन्नेहरुलाई खुच्चिङ भन्दै ।

ब्रायन को कन्सर्टलाई चाहिने भन्दा बढि महत्व दिएको त हैन ? भन्ने एकथरि को तर्क छ । केही भने पर्यटन वर्ष २०११ कै प्रमोशन गर्न आएजसरी एडम्स को चर्चा गरिरहेकाछन् । एउटा कुरा प्रस्ट के छ भने, एडम्स एक जमाना का ‘रकस्टार’ हुन् र उनलाई नचिन्ने सायदै कोही होलान् । तर उनी पर्यटन वर्ष २०११ को प्रमोशन गर्न पक्कै पनि आएका होइनन्, उनले हाम्रो प्रचार गरिदिन्छन् भनेर सोच्नु हाम्रो ठूलो भुल नै हो । उनी त गित गाउँदै भारत सम्म आएको बेला, नेपाल पनि गइदिउँ भन्ने हिसाव ले नेपाल आएका देखिन्छन् । सुरु मा त नेपाल भन्ने पनि थाहा नभएका ब्रायन ले पछि, नेपाल भनेको अर्को देश रहेछ भनेर थाहा पाए ।

मैले ब्रायन नेपाल आउनुलाई सकरात्मक रुप मै लिएको थिँए तर केही दिन अघि नेपालीकेटी को ब्लग मा Bryan WHO?! भन्ने शीर्षक मा ब्लग पढेपछि, कन्सर्ट का बारेमा सोच्न बाध्य बनायो । अत: त्यहाँ प्रतिक्रियास्वरुप लेखेका आफ्ना केही कुराहरुलाई यो ब्लगमार्फत पुन: प्रकाशित गर्दैछु ।

As you (Nepali Keti) have said, he is not going to campaign for Visit Nepal, but I do believe it help us to bring some “khaires”, this year saying this is safe land, and most beautiful land on Earth...

Many of us didn't notice when NCELL started 3G service in Mount Everest, but it became the breaking news for western media, in western country and it became breaking and surprising news to all the western people. More surprisingly Nepal's Mount Everest became the trending topic in micro blogging site twitter.

And being a Nepali, we have not care anything about such an historic event. We have said, "काठमाडौँ मा नेटवर्क छैन, थ्रिजी सगरमाथामा आएर के गर्नु" . Yes its true, but we have not try to analyze an realize the weight of such event. Just because of 3G service in Mount Everest, many people are trying to visit Nepal this year. Because, they believe Nepal is one of the developed country. At that time, I've tried to get their views, and I was shocked. Even one of the leading tech blog called Gizmodo wrote, "Aw man, Now Mount Everest has a better 3G signal than a lot of us". Peoplw were saying, "नेपाल का मान्छे ले, सगरमाथा मा त थ्रिजी चलाउँदा रहेछन् भने, अन्य ठाउँ कस्तो होला ! हाम्रो मा सव-वे मा समेत नेटवर्क लाग्दैन ! नेपाल त जानै पर्ने भयो !" etc, though we know our conditions. And at that time, we failed to talk about these things, we even didn't talk about it's effect. We feel like, its just a waste of time to talk about it. And Even at that time paper who got advertisement from Ncell wrote in a small box saying “सगरमाथा मा थ्रिजी सेवा सुरु”, अरुलाई त मतलब नै भएन !

And in this case too, I've found similar view, like Who is Bryan.. त्यो आएर के हुन्छ ? किन यति धेरै चाहिने भन्दा बढि हल्लाखल्ला ? But who ever he is, he is universally known celebrity. Whatever you say, but no one will going to forget Summer of 69 and other some hit number. And I do believe, अरु केही नभएपनि संसार ले नेपाल यहाँ रहेछ भनेर थाहा पाउँछ, because he will be in media and news.

And if we talk about internet, lets talk about impact of Facebook and Twitter. He has more than 64,000 followers on twitter. When he tweeted something, then among 64,000 people lets say, 32,000 people will retweet his tweet and equal amount of reply to Bryan. And next other thousands people tweet and share these things. You may know On twitter, Tweets got synergize. So think, if he tweets saying, I'm in Kathmadnu Nepal. Then obliviously People will search about Nepal, and hopefully they can plan their vacation here. In this internet age, we need to accept the impact of social media and micro-blogging site. We need to cash this moment.

And of course its a grand event, its not like he will take our hardly earn money in the name of concert...I assumed, We will get benefit too. He was confused about Nepal, but later he realized Nepal is another country, so in this way other can learn too. So I don't think, its over rated or he is over rated, we cannot deny the fact that he is a great singer of his time, and his craze is still on. People go to concert to enjoy music, to see their rock star. And its not necessary to go to concert, and I'm not going to his concert either, but it feels proud that, he is performing here.

And we need to be proud, because he visited Nepal in 2011. Yes, of course this event is going to make plus point. I believe that, their will be huge promotion of Nepal through social media sites and micro-blogging sites, just because of this event. We need to think in a different way in a positive way.

And still if you don't know him, then officially on twitter Bryan has written that, “he was former dishwasher and now having a go at music and photos”.  You can follow him on twitter.

Comments

  1. म 'रकम्युजिक' एकदमै कम सुन्छु ! I've given one idea.
    You have another Idea...hehe... And I agree with you... :)

    ReplyDelete
  2. Akar :) heheheh funny comment hai
    Baandar ko kya pata aadrak ka swaad :)

    any way u said u do not listen to rock music hoina?

    for me this concert means a lot,
    1. many of our generation people had dream to attend concert of the bands they used to listen and at that time bryan adams was a big name and he still if we see his concerts in india.
    2. such bands have huge fan followers and some die hard fans follow them where ever they perform so i am sure you will see some of his fan followers from different part of the world in concert which will allow nepal get some exposer in the world of entertainment.
    3. If this become a success, i am sure indian event MGMT companies are looking at this event as till i kno beside the indian embassy programme ther eis no other indian entertainment event happen in nepal. who know they can bring IFFA awards in nepal which will give lots of indian movie makers and actor actress to explore nepal and make their destination for movie making.

    I am in thailand now, and i heard that people and tourist here try to go to one island because one hit movie ( i forgot the name) was shot there, so who knows if one of such world famous singers shot some of his music video in nepal and people visit here just to go to that place ( there are many un explored plces in nepal still which need tourist promotion)

    Any way hahaha every thing had 2 side and i am sure this concert had one side heavier and other side

    ROCK KATHMANDU, I am gonna miss this historic moment.
    " Can't Stop this thing we started" wish in future we get more rockers to perform in KTM :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

My First Post on Blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Download the SLC Result 2071/2072 [PDF]

The result of the SLC (School Leaving Certificate) examinations 2071/2072 has published today. According to the Office of the Controller of Examinations, Sanothimi 47.43% students have passed the SLC examination, which is slightly better than the last year  result (Last year it was 43.92%). Altogether 574,685 students had appeared in the exam. Download the SLC Result of 2071 in .pdf format from here: 1) SLC Result 2071 Regular.pdf 2) SLC Result 2071 Exempted.pdf How to check SLC Result? # Download/Click above pdf file # Open pdf and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search pdf Disclaimer! The record of the Office of the Controller of the examination will be official.

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post