वनेपा – वर्दिवास अर्थात वि पी राजमार्ग हुँदै केही दिन पहिले घुम्न गइएको थियो । काभ्रेको वनेपा बाट बस चढेर, धुलिखेल, भकुण्डेवेसी, नेपालथोक, झाँगाझोली रातमाटा, खाल्टे, खुर्कोट हुँदै पुर्खौली थलो मन्थली, रामेछाप सम्म पुगिएको थियो ।
भर्खर ट्रयाक मात्र खुलेको र सुनकोशी किनारै किनार रहेको नेपालथोक देखि खुर्कोट सम्म को साँघुरो, कच्ची तथा खतरानाक बाटो हुँदै लगभग ७ घन्टा को यात्रा पछि, मन्थली पुगियो । बाटो मा भोगेका र देखेका कुराहरु निकै रमाइला थिए । वनेपा देखि नेपालथोक सम्म पक्की बाटो छ, त्यसपछि कच्ची बाटो छ, मन्थली सम्म नै ! जापानिज कम्पनि बाटो बनाउन लागिपरेको छ, र पछिल्लो योजना अनुसार खुर्कोट र नेपालथोक दुवै तिर बाट बाटो धमाधम बनाइँदैछ । बाटो मा आफूले देखेका कुराहरुलाई यहाँ राख्दैछु ।
Sabai thikai lagyo tr manthali ko ramechhap ko sadarmukam ko photo n huda ali khalo lagyo
ReplyDeleteNice Pictures..., Thanks for sharing...:)
ReplyDeleteरमाईलो ठाउँको रमाईला तस्वीरहरु ।
ReplyDeleteसबै तस्विरहरु दामी छन् । तीनमा पनि आकाश, बादल र हिमाल समेत देखिएको पहिलो , दोस्रो अनि तलतिरको पहाड र निलो नदी देखिएको तस्विर बने उत्कृष्ट नै छन् । :)
ReplyDeleteMarvelous ! !!!
ReplyDeleteAtti dami aakar. We're also planning a trip to that place. This is a great resource. Thank you very much!
ReplyDelete