Skip to main content

आयो उबन्टु १०.१० [Friday Tech] #Ubuntu

अस्ति अक्टोवर १० मा क्यानोनिकल लिमिटेड ले लिनक्स सिस्टम अपरेटिङ सिस्टम “उबन्टु १०.१०” सार्वजनिक गरेको छ ।blackeubuntulogo

"Maverick Meerkat" कोड दिइएको Edubuntu 10.10 डाउनलोड को लागि उपलब्ध भइसकेको छ ।

क्यानोनिकल लिमिटेड का अनुसार Ubuntu 10.04 का धेरै कुराहरुलाई सुधार गरेर Ubuntu 10.10 निर्माण गरिएको छ । Ubuntu 10.04 गत अप्रिल मा सार्वजनिक गरिएको थियो ।

सामान्य भाषा मा भन्दा, उबन्टु ‘माइक्रोसफ्ट विन्डोज’ जस्तै अपरेटिङ सिस्टम हो तर फरक यस अर्थ मा छ कि, उबन्टु, खुला तथा स्वतन्त्र सफ्टवेयर हो ।  संसारभर, यस किसिम का खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग र माग बढ्दो रहेको छ ।

नेपाल का हक मा भने, तपाईहरुले क्यानोनिकल लिमिटेडलाई ईमेल गर्नु भयो भने, उबन्टु को डिभिडी तपाईले आफ्नै घर मा पाउनसक्नुहुन्छ । साथै, फोस नेपाल मार्फत काठमाडौँ बाट पनि डिभिडी लिन सक्नुहुन्छ । इन्टरनेट को स्पिड राम्रो छ भने, आफैँ ले ‘ईमेज फाइल’ डाउनलोड गर्नसक्नुहुन्छ ।

उबन्टु १०. १० मा नयाँ के छ?

  • With version 10.10, Edubuntu builds on the work done in the previous version. Changes that occurred in Ubuntu 10.10 are also reflected in Edubuntu.

  • LTSP installation as well as the Netbook interface are now installable directly from the installer, allowing a much more intuitive installation process.

  • Unity now replaces the Ubuntu Netbook Launcher as the netbook interface, it is designed from the ground up to provide a superior user experience for smaller displays.

  • Edubuntu Menu Editor has undergone bug fixing and now has documentation available.

  • Gnome Nanny provides teachers and parents with a method of controlling how kids use a computer. It also includes basic content filtering.

  • New wallpapers are included from various artwork communities.

  • Language support has been expanded, allowing you to use Edubuntu in more than 142 languages.

via: edubuntu.org

Ubuntu 10.10

Download : Ubuntu 10.10

What is Ubuntu?

UbuntuUbuntu is an operating system built by a worldwide team of expert developers. It contains all the applications you need: a web browser, office suite, media apps, instant messaging and much more.

Ubuntu is an open-source alternative to Windows and Office.

Ubuntu ("humanity towards others") and is distributed as free and open source software with additional proprietary software available. Ubuntu provides an up-to-date, stable operating system for the average user, with a strong focus on usability and ease of installation. Web statistics suggest that Ubuntu's share of Linux desktop usage is near 60%,and upward trending usage as a web server.

Ubuntu is composed of many software packages, of which the vast majority are distributed under a free software license (also known as open source). The main license used is the GNU General Public License (GNU GPL) which, along with the GNU Lesser General Public License (GNU LGPL), explicitly declares that users are free to run, copy, distribute, study, change, develop and improve the software. Ubuntu is sponsored by the UK-based company Canonical Ltd., owned by South African entrepreneur Mark Shuttleworth. By keeping Ubuntu free and open source, Canonical is able to utilize the talents of community developers in Ubuntu's constituent components. Instead of selling Ubuntu for profit, Canonical creates revenue by selling technical support and from creating several services tied to Ubuntu.

Canonical endorses and provides support for three additional Ubuntu-derived operating systems: Kubuntu, Edubuntu and Ubuntu Server Edition. There are several other derivative operating systems including local language and hardware-specific versions.

Canonical releases new versions of Ubuntu every six months and supports Ubuntu for eighteen months by providing security fixes, patches to critical bugs and minor updates to programs. LTS (Long Term Support) versions, which are released every two years, are supported for three years on the desktop and five years for servers. The latest version of Ubuntu, 10.04 (Lucid Lynx), was released on April 29, 2010.

src: wikipedia

Comments

  1. चलाउन त यस्तै अपरेटिङ सिस्टम चलाउनु पर्ने हो तर नानी देखि लागेको बानीले गर्दा उही बिल गेट्सकै अपरेटिङ सिस्टम चलाइन्छ :)

    Ubuntu 10.04 को लाईभ सिडीलाइ पेन ड्राइवमा हालेर कहीलेकाही चलाउने गर्थेँ । अब यो पनि खोज-खाज गर्नु पर्ला ।

    हुन त म रहर फेर्न मात्रै कहीलेकाही लिनक्स चलाउँछु तर वास्तवमा विण्डोजका नवीनतम सिस्टममा रहेका सबै सुविधा लिनक्समा नि:शुल्क रुपमै रहेको छ । विण्डोजको पाइरेटेड अपरेटिङ सिस्टमलाई घुमाउरो तरिकाले प्रोत्साहन दिनु भन्दा सरकारी स्तरबाटै लिनक्सको प्रचार-प्रसार,प्रयोग र प्रशिक्षण सुरु हुनु पर्ने हो ! ।

    विजया दशमीको शुभकामना !!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post