Listen to 2nd Episode of “Pyaas Bhitra Ko Bidroha”
आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” लिएर आएका छौँ ।
प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो ।
उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् ।
विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ ।
सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन गर्दैहुनुहुन्छ, सजिता हमाल ।
माथि को अडियो डाउनलोड गर्नुहोस् !
धेरै राम्रो छ उपन्यास, मुस्लिम समुदायमा बस्दा भोगेको यौन को पिडा लाइ राम्रोसंग उतारिएको रहेछ . आकरजी लै धन्यबाद. मलाई यो उपन्यास सुन्न मन थियो
ReplyDeleteThank u Aakar jee.
ReplyDeletethank you aakar....
ReplyDeleteधेरै राम्रो छ उपन्यास, मुस्लिम समुदायमा बस्दा भोगेको यौन को पिडा लाइ राम्रोसंग उतारिएको रहेछ . आकरजी लै धन्यबाद. मलाई यो उपन्यास सुन्न मन थियो
ReplyDelete