Skip to main content

KU IT MEET 2010 (September 10-12 ) आइटि पार्क मा हुँदै [Friday Tech]

काठमाडौँ विश्वविद्याल, कम्प्युटर इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गत रहेको Kathmandu University ku it meet 2010_thumb[5]Computer Club (KUCC) को पहल मा IT Park मा KU IT MEET 2010 हुनेभएको छ ।

KU IT MEET 2010 सेप्टेम्बर १० देखि १२ सम्म ३ दिन, ‘आइटि पार्क बिजनेस कम्प्लेक्स, वनेपा’  मा  सञ्चालन हुनेछ । विगत को भन्दा पृथक र भव्य रुप मा आयोजना हुने, आइटि मिट मा विभिन्न विधाहरु समेटिनेछन् ।

हामीलाई प्राप्त जानकारी अनुसार, आइटि मिट २०१० मा निम्न विधाहरु समेटिने छन् ।

1. Project Competition

                        i. Software Competition

                        ii. Hardware Competition/Demonstration

2. Project Management Competition

3. Business Incubation Workshop

4. Problem Solving Competition (Instant Programming)

5. IT Quiz

6. Googling

7. Designing

                          i. Web Designing

                          ii. Graphics

8. Insomnia

9. Gaming Competition

10. Tech Expo

11. Reverse Engineering Competition

12. 3 –D Movie Show

काठमाडौँ विश्वविद्यालय कै इतिहास मा, पहिलो पटक र सम्भवत आइटि पार्क कै इतिहास मा पनि पहिलोपटक आइटि मिट आइटि पार्क मा, भव्य रुपमा हुन लागेको  हो । विगत का आइटि मिटहरुलाई KUCC Software Meet नाम दिइएको थियो । KUCC Software Meet 2009  लाई तत्कालिन विज्ञान मन्त्रि गणेश साह ले उद्घाटन गर्नु भएको थियो, सोही उद्घाटन मा गरिएको प्रतिबध्दता स्वरुप, यसपटक को आइटि मिट ‘आइटि पार्क’ मा गर्न लागिएको हो ।

कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा प्रोजेक्टहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै सूचना प्रविधि तथा कम्प्युटर प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु पनि कार्यक्रम मा पेश गरिने छ ।

सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरुको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा, प्रतियोगी को रुपमा समावेश भएका सफ्टवेयर / प्रोजेक्ट / कार्यपत्रहरुलाई सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित वरिष्ठ व्यक्तिहरुले मुल्यांकन गर्नुहुनेछ ।

स्थान: आइटिपार्क बिजनेस कम्प्लेक्स, वनेपा ।
मिति: सेप्टेम्बर १०-१२, २०१० (भदौ २५-२७, २०६७)
समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक)

Kathmandu University Computer Club (KUCC)

kucc सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत १२ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो ।

पुनश्च: मे, 2010 मा हुने भनिएको आइटि मिट विभिन्न कारण ले गर्दा, सेप्टेम्बर 2010 मा हुन लागेको हो !

Comments

  1. can i have more information abt gaming >>>>???

    ReplyDelete
  2. hi im subodh maharjan from CITE college, tinkune, kathmandu, nepal.
    and im a web designer so i wanna know more about web designing to participate in that competition... please reply meh soon...

    ReplyDelete
  3. Well, Subodh.

    There's little change in our program. We are not sure about web designing competition, because it solely depends upon number of participation. If we have enough number of participation, there will be web designing competition too.

    But if you have done any web design, and if you want to demonstrate your website you can participate with your demo and its free. But if there is competition or if you want to place ur website in software competition, you have to pay Rs. 1000.

    Hope you have got it. Or you can contact Sulabh:9808334860

    ReplyDelete
  4. Well, Subodh.

    There's little change in our program. We are not sure about web designing competition, because it solely depends upon number of participation. If we have enough number of participation, there will be web designing competition too.

    But if you have done any web design, and if you want to demonstrate your website you can participate with your demo and its free. But if there is competition or if you want to place ur website in software competition, you have to pay Rs. 1000.

    Hope you have got it. Or you can contact Sulabh:9808334860

    ReplyDelete
  5. can i have more information abt gaming >>>>???

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post