Skip to main content

What Next? After Demise of Girija Prasad Koirala

लोकतान्त्रिक आन्दोलन का शिखर पुरुष गिरिजा प्रसाद कोइराला को अवसान सँगै, अब देश को राजनिति ले कुन मोड लेला ? शान्ति प्रकृया र संविधान निर्माण कार्य के होला भनेर सर्वत्र विभिन्न शंका उपशंकाहरु उठिरहेको छ ।

आफ्ना जिवनकाल मा धेरै राम्रा तथा नराम्रा कामहरु का कारण सँधै चर्चा मा रहेका कोइराला, जिवन को पछिल्लो क्षण मा, शान्ती प्रकृयालाई तार्किक निश्कर्ष मा पुर्याइ, जनतालाई नयाँ संविधान दिने इच्छा भने अधुरैGirija Prasad Koirala रह्यो । माओवादी जस्तो, ११ वर्ष जनयुद्ध गरेको पार्टिलाई शान्ति प्रकृया मार्फत राजनितिक मुलधार मा ल्याए बाट कोइराला को राजनितिक उचाइ निकै बढेको थियो ।

पछिल्लो समय मा “सहमति , सहकार्य  र एकता” लाई विशेष जोड दिँदै आएका कोइराला को निधन बाट देशलाई अपुरणिय क्षति पुगेको छ । सबैलाई मिलाएर लान सफल, राजनिति का सर्वोच्च तथा वरिष्ठ नेता कोइराला को निधन सँगै, शान्ति प्रकृया तथा संविधान निर्माण मा ब्रेक लाग्ने त हैन भन्ने शंका पनि उठिरहेको छ ।

पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन सँगै एउटा युग, ‘कोइराला युग’ को अन्त्य भएको छ । मजदुर आन्दोलन मार्फत राजनिति मा छिरेका कोइराला सँधै प्रजातन्त्र र लोकतन्त्र को लागि लडिरहे । राणा शासन तथा पञ्चायत का विरुद्ध संघर्ष गरेका कोइराला ले ६२-६३ को आन्दोलन को पनि नेतृत्व गरेका थिए । उनैको नेतृत्व मा सयौँ वर्ष देखि राजतन्त्र रहेको मुलुक, गणतन्त्र मा प्रवेश गर्यो ।

राजनिति का सेन्ट्रल पावर तथा आफ्नो अडान मा अडिग रहने कोइराला विगत केही महिना देखि बिरामी परेका थिए । कोइराला पछि, उनको स्थान लिन सक्ने कुनै नेपाली नेता अहिले सम्म देखिएका छैनन् । अहिले को संक्रमणकालिन नेपाली राजनिति मा उनको अभाव खड्किरहनेछ ।  साँच्चै अब के होला त ? गिरिजा प्रसाद को निधन पछि, नेपाली राजनिति ले कुन मोड लेला ? शान्ति प्रकृया तथा संविधान निर्माण प्रकृया के होला ?

कोइराला को आत्मा ले शान्ति पाओस् । हार्दिक श्रद्धान्जली !!!

Comments

  1. कोइरालाको आत्माले शान्ति पाओस।

    ReplyDelete
  2. कोइरालाको आत्माले शान्ति पाओस।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Shruti Sambeg : प्यास भित्र को विद्रोह [Download]

हामीले विगत का ५ वटा अंक मा नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” वाचन गर्यौँ । प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बजेका थिए । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । उपन्यास मा एउटी नारी पात्र हुन्छिन, र उपन्यास फ्ल्यास ब्याक मा अघि बढेको छ । तीनै नारी पात्र मार्फत लेखिकाले, उनको उतारचढाब को बारेमा लेखेकिछिन् । स्कुल पढ्दा देखि, उसको विवाह सम्म को कुरा समेटिएको छ । विवाहपछि यौन असन्तुष्टि बढ्दै गएर, उनीहरु श्रीमान श्रीमती विच को सम्बन्ध चिसिँदै जान्छ । धन, सम्पति प्रशस्त भएपनि, उनीहरुको जिवन मा यौन ले भाँजो हाल्दा, उनीहरुको जिवन निरश बन्दै जान्छ । यस्तै यस्तै,

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

दाङमा गुगलम्याप मार्फत वन तस्कर पक्राउ [समाचार टिप्पणी]

संसार अचम्मको छ, बाँच्नु पर्छ सबै देखिन्छ भन्थे हो रै’छ । सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रक एप्पल मुख्यालयमा पठाएर जरिवाना तिर्यो भन्ने हल्ला संसारभर फैलिरहेको बेला, नेपालमा चाँहि “दाङमा वन अधिकृतले कार्यालयबाटै गुगलम्याप हेरेर काठ तस्करी गर्दै गरेका तस्करहरुलाई पक्राउ गरे” भन्ने हल्ला फैलिएकोछ । हल्ला फैलिएको मात्रै त के भन्नु, नेपालका मुलधारका मिडियामा यस्तो नचाहिने र हुनै नसक्ने खबर’ले प्राथमिकता पाएकोछ ! कान्तिपुरमा ‘तस्करी रोक्न गुगल म्याप’ शीर्षकमा छापिएको समाचार यस्तो छ: दाङ, भाद्र १३ - जिल्ला वन कार्यालयले तस्करी रोक्न गुगल म्याप प्रयोगमा ल्याएको छ । यसको प्रयोग वन अधिकृत अरुण शर्मा पौडेलले शुक्रबार कार्यालयमै बसेर गरेका थिए । म्यापलाई सानो बनाएर हेर्दै जाँदा गोल्टाकुरी गाविसको कालितारामा काठ काटेको दृश्य देखियो । उनले तत्काल वन रक्षकको टोली पठाए । वनको टोली  २ घन्टा हिँडेर जंगलमा पुगेपछि काठ काट्दै गरेका एक व्यक्ति आरा, बञ्चरो र पाँच क्युफिट काठसहित पक्राउ परे । सोमबार दिउँसो पनि गुगल म्याप हेर्दै गर्दा पुरन्धारा गाविसका जंगलमा काठ काटिएका दृश्य देखिए । अनि

Subscribe to Aakar Post