३ बजे देखि सुरुभएको शवयात्रा करिब ७ बजे मात्र पशुपति आर्यघाट आइपुगेको थियो । शवयात्रा पछि कोइराला को पार्थिव शरिरलाई ब्रम्हनाल मा राखिएको थियो । करिब पौने ८ बजे छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिनुभएको थियो । दागबत्ति दिइरहँदा नेपाली सेनाले राष्ट्रिय धुन बजाएको थियो ।
कोइराला को भौतिक शरीर अब हामी बिच छैन । कोइराला को अनुपस्थिति मा शान्ति प्रकृया तथा नयाँ संविधान निर्माण प्रकृया अबरुद्ध नहोस् । कोइराला अमर रहुन् । अलबिदा महानायक गिरिजा प्रसाद कोइराला !
- Finally Good Bye #GPK .... GPK अमर रहुन..
- आर्यघाट मा कोलाहल सँगै सन्नाटा छाएको छ...
- चिता मा आगो दन्किँदै... Finally Good Bye To #GPK #GirijaPrasad Koirala... Former Prime Minister and Nepali Congress President ...
- 21-gun salute going on. It's the state honor that only certain personality get! #GPK #Girija
- Sujata puts Daagbatti on the head of her father's body as Nepal Army band starts playing national tune. #GPK#Girija
- छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिइरहनुभएकोछ... @ 7:46pm
- कोइराला को शवलाई चिता माथि राखियो...@ 7:35pm
- सैनिक टुकडी शोक धुन तथा १५ तोप को सलामी दिन तम्तयार,कोइराला को राजकिय सम्मान का साथ बिदाइ हुँदै...
- कोइराला को शवलाई चिता माथि राखिने तयारी हुँदै...
- GPK's body is now at Aryaghat, Pashupatinath.#GPK #Girija @7:04pm
- शिखर पुरुष गिरिजा प्रसाद कोइराला को शव यात्रा गौशाला को ओरालो मा पुग्यो । आर्यघाट पुग्नै लाग्यो, शव ! @7:00pm
- GPK funeral procession is about to reach Aryaghat, Pashupatinath! I#GPK #Girija
- AT 5:30pm. शब यात्रा मैतिदेवी चोकवाट अगाडि बढेको छ । कोइरालाको पार्थीव शरिर मैतीदेवीपुग्दा शबयात्रामा सहभागिहरुको लाइन पुतलीसडकसम्मै छ ।
- AT 5:00 p.m. कोइरालाको शब यात्रा डिल्लीबजार पुगेको छ । अन्तीम यात्रामा सहभागि हुन आएका शुभेच्छुकहरुको अनियन्त्रीत संख्याका कारण शब यात्रा निक्कै ढिला अगाडि बढिरहेको छ । शब यात्राको अगाडि नेपाली सेनाको एक टुकडीले शोक धुन बजाएर अगाडि बढेको छ । शब राखिएको गाडिको वरिपरी सेतो मोटरसाईकलमा सवार प्रहरीले घेरेका छन । पछिल्लो घेरामा प्रहरी छन । अन्तिम यात्राको विन्दु पशुपति आर्यघाटमा माओवादी अध्यक्ष प्रचन्ड, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेता सुर्यबहादुर थापा लगायतका नेताहरु पुगिसकेका छन ।
- Sidewalks are packed. Ppl watching frm roofs. Digital cams or mobile cams r everywhere. #GPK #Girija
- People spraying water on and giving bottles of water to GPK funeral attendees.
- GPK funeral just reaches Putalisadak. It would probably take 2 hours more to reach P'pati.
- It's not easy to attend the procession as the wave of people pushes you around. #GPK #Girija
- The funeral of #GPK begins with thousands of people attending. GPK #Girija
- Time for paying the last tribute to #GPK has been extended by an hour. His body will be at the Stadium until 3 pm. GPK #Girija
- People have already queued up at the National Stadium to pay last tribute to Girija Prasad Koirala. #GPK #Girija
- NATIONAL CONSENSUS: Last understandable words of Girija Prasad Koirala (1925-2010), according to his daughter Sujata Koirala #GPK #Girija
****************************************************************************************************
I’ve been following twitter updates of Ujjwal Acharya A Professional Journalist & Hobbyist Blogger. Also I’m following KP Dhungana’s HamroBlog. Incase if you have missed this funeral, you could follow it here. I’ll be publishing updates here. Keep Refreshing this page on certain interval.
Check Out... #GPK Funeral Procession Videos... http://goo.gl/SnL3
Image Credit: HamroBlog
This website is really a stroll-by for all the info you wished about
ReplyDeletethis and didn�t know who to ask. Glimpse here, and you�ll definitely uncover it.
Also visit my web site - fuckbook