Listen to 12th episode of Radha in Shrutisambeg.
पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ ।
माथि को अडियो डाउनलोड गर्नुहोस् ।
I was so happy to find this website and listen to my best program ever.....Thank you AAKAR
ReplyDeleteUR welcome Sudi.
ReplyDelete:)
I was so happy to find this website and listen to my best program ever.....Thank you AAKAR
ReplyDelete