स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो । दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह
wow!!! supper ..... I love these photos. Really amazing! but would be better...if you put category name and place of photograph taken....
ReplyDeleteDhrama Bro,
ReplyDeleteYou have to move mouse crusher above each picture. There's detail about every picture...
Thanks !
ohhhh yah..... aakar post ko photoharu with 'water mark' herne bani le garda hola.
ReplyDeleteहा हा हा ! होला पनि !
ReplyDeleteके गर्नु यसमा नि वाटरमार्क लाउँ भने, अरूकै पर्यो ! :P
गजब राम्रा तस्बीरहरु,कतिपय भयानक पनि लागे | धन्यवाद छ है जानकारीको लागि |
ReplyDeleteThe pictures are just just mindblowing.......
ReplyDeleteThnks for posting...if u havnt posted I wud hav never got chance to see these awesome pics.. :)
beautiful pictures. Liked them all....
ReplyDeletebeautiful pictures. Liked them all....
ReplyDeleteohhhh yah..... aakar post ko photoharu with 'water mark' herne bani le garda hola.
ReplyDelete