सायद तपाईहरु मोनालिसा को मुस्कान देखेर छक्क पर्नुभएको होला । अहिले सम्म कै अद्वितिय मानिएको मोनालिसा को फोटो नदेख्ने सायद कमै होलान् । सायद तपाईहरुले नियालेर हेर्नुभएको याद गर्नु भएको होला, एकैछिन हाँसिरहेको लाग्ने मोनालिसा अर्को पटक सिरियस भएको देख्नुहुनेछ । एउटै फोटो हेर्दा पनि हामी किन यतिसारो झुक्कीरहेका छौँ । कहिले मोनालिसा हाँसेको भान पर्छ भने, कहिले गम्भिर भएको भान हामीलाई पर्छ । यस्तो किन लागेको होला त ? भै’गो धेरै नसोच्नुहोस्, मोनालिसा को तस्विर को रहस्य खुलिसकेको छ । हाम्रो आँखाहरु ले मष्तिष्कलाई पठाउने मिश्रित संकेत का कारण हामीलाई मोनालिसा कहिले हाँसेको त कहिले गम्भिर लागेको भ्रम पर्छ ।
हाम्रो आँखा को रेटिनामा हुने विभिन्न कोषहरुव्दारा भिन्न भिन्न समूहका सुचना ‘च्यानल’ को रुपमा मष्तिष्क मा एकैसाथ प्रवाह गर्नेगर्दछ । ती च्यानलहरु ले object's size, clarity, brightness and location in the visual field बारे का सुचनाहरु एकैसाथ प्रवाह गर्छ ।
Diego Alonso Pablos सँग मिलेर यसकुरा को अध्ययन गरिरहेका Institute of Neuroscience in Alicante, Spain का न्युरोविशेषज्ञ Luis Martinez Otero भन्छन्: ‘कुनै बेला एउटा च्यानल ले त कुनै बेला अर्को च्यानल ले एक-अर्का च्यानललाई उछिनेर सुचनाहरु मष्तिष्क मा पुर्याउने हुँदा मोनालिसा हामीलाई कहिले हाँसेको त, कहिले गम्भिर भएको लागेको हो ।’
हुन त, Leonardo da Vinci को चित्रकृति Mona Lisa माथि यसभन्दा अघि धेरै अध्ययन अनुसन्धान भैसकेका छन् । सन् २००० मा Harvard Medical School का neuroscientist Margaret Livingstone ले मोनालिसा को मुस्कान को रहस्य बारे यस्तो (‘Mona Lisa's smile is more apparent in peripheral vision than dead-centre, or foveal, vision’) धारणा सार्वजनिक गरेका थिए । त्यस्तै एउटा अमेरिकी टोली ले सन् २००५ मा यस्तो (‘Random noise in the path from retina to visual cortex determines whether we see a smile or not.’) धारणा राखेको थियो ।
सन्दर्भ स्रोत: २१ अक्टोवर २००९ को newscientist.com को अंकमा Ewen Callaway को प्रकाशित लेख !

sir, nice coveर hai.... nice to know it, बेलायततिर बरालिँदा मा यसको दह्रो वर्णन गरिएको छ ।
ReplyDeletegood one!
ReplyDeleteGood analytical write-up!
ReplyDeletethnx bro !!! तर त्यो भनेको के हो के हो !! रेटिना, एक्सन के के हो चैँ बुझिएन । जे होस् हाम्रो दिमागको अलिअलि कुरा थाहा पाइयो !!
ReplyDeletekuro rochak cha hai!!
ReplyDeleteरिसाए नि आफ्नै खुशी भए नि आफ्नै...
ReplyDeleteयो मोनालीसालाई पनि समय समयमा यसरी नै कुनै न कुनै "ईश्यु" निकालेर प्रचारबाजी गरिने जस्तो लाग्यो मलाई ।
ReplyDeleteकरिव ४-५ बर्ष अगाडि मैले ईन्टरनेटमै कतै मोनालिसको चित्रलाई अलिकता 'स्याडो' दिदाँ Leonardo da Vinci को आफ्नै चित्र बन्ने कुरा पढेको थिएँ ।
मेरो आफ्नै कुरा गर्ने हो भने चाही, खै कलाको पहिचान नभएको हो कि के हो यो चित्रमा मैले खासै केही देख्दीन हे हे!
'बेलामा हिट भएपछि केहि लाग्दैन'- कलाको सम्बन्धमा धेरै ठाउँमा मलाई यस्तै लाग्छ र यो चित्रमा पनि त्यस्तै लाग्छ । दिलीपजीलाई पनि लाग्दो रहेछ । अरुपनि भेटेको छु मोनलिसाको चित्रमा केहि पनि देख्दिँन म भन्ने तर त्यसो भन्नेले आफुलाई कलाको बारेमा थाहा नभएर पनि होला समेत भन्ने गर्छन् । तारिफ सुने अनुशार मलाई मननपरेको चित्र मोनालिसा नै हो ।

ReplyDelete