३१ अगस्ट २००९, हेलसिन्की
Silver Lining Creation ले निर्माण गरेको The Third Generation नामक ३८ मिनेट लामो डकुमेन्ट्रि को फिनल्याण्ड को हेलसिन्की मा पहिलो प्रदर्शनी गरिएको छ । फिनल्याण्ड को हेलसिन्की मा गरिएको प्रथम प्रदर्शनी मा दर्शक ले दिएको सकरात्मक रेसपोन्स को कारण, चलचित्र निर्माण टोली उत्साहित भएको छ ।
Silver Lining Creation ले The Third Generation प्रदर्शनी कै क्रम मा 'Will You Accept Me?' र 'An Ecological Date' नामक छोटा फिल्महरु पनि सार्वजनिक गरेको थियो । साथै, प्रदर्शनी को अन्तिम मा 'The possible use of new media in community transformation.’ नामक अन्तरक्रिया पनि आयोजना गरिएको थियो ।
कार्यक्रम मा The Third Generation का निर्देशक तथा Silver Lining Creation का अध्यक्ष मनोज कुमार भुषाल ले आफ्नो संस्था Silver Lining Creation को स्थापना को उद्देश्य को बारेमा बोल्नुभएको थियो भने कार्यक्रम को सञ्चालन Silver Lining Creation कै उपाध्यक्ष सोम प्रसाद चौँलागाई ले गर्नुभएको थियो । साथै, चलचित्रका का बारेमा, आमन्त्रित अतिथिहरुले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम कै दोश्रो खण्डमा डकुमेन्ट्रि का नायक सुदिप जोशी ले सबैलाई आ-आफ्नो ठाउँबाट देश र समाज को लागि केही गर्न आह्वान गर्नुभएकोथिए । Silver Lining Creation को निर्माण मा बनेको यो डकुमेन्ट्रि फिनल्याण्ड को Vantaa र Järvenpää मा पनि चाँडै प्रदर्शित हुँदैछन् भने निकट भविष्य मै आयोजना हुन गइरहेको, मुभि फेस्टिबलहरुमा समेत सामेल हुनेभएको छ ।
नेपाल मा भने, आगामी डिसेम्बर(२००९) तिर चलचित्र प्रदर्शनी गरिने चलचित्र निर्माण पक्ष Silver Lining Creation ले जनाएको छ । फिनल्याण्ड को हेलसिन्की मा गरिएको प्रथम प्रदर्शनी को केही झलकहरु हेर्नुहोस् ।