Listen to Banira Giri's Karagar : Episode-6
आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को अन्तिम अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ ।
वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !
आगामी अंक मा, हामी कारागार को सम्पुर्ण डाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।
Thanks for this one too....lately but listened....it and loved the novel so much...loved the voice so much....As I say before...Achyut dai's voice is magical...it creates such a genuine feeling that is really hard to create...when you listen some body else....
ReplyDeleteThanks for this one too....
Loved the novel so much... !!
Hello sir, Your blog is so much famous and readable that I could not resist myself to add your blog in my blog list.
ReplyDeleteRegards,
You Can Hack and HapiBlog