Listen to Banira Giri's Karagar : Episode-5
आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को पाचौँ अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ ।
वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !
Thanks for this one....was desperate to hear it...
ReplyDeleteIt always gives me so nice feelings while listening this .. Thanks once again !
ReplyDeleteVery thanks for Episode 5 ,I used to listen Radio bachan when i was back in nepal this posts gives the same feeling of those days please post some more Radio bachan's novel and stories .
ReplyDeleteCheers !!
hi ....i really a very very thank full to you ......this is my best programmm ever ...thanks to uplosd this programm
ReplyDeletehi ....i really a very very thank full to you ......this is my best programmm ever ...thanks to uplosd this programm
ReplyDeleteVery thanks for Episode 5 ,I used to listen Radio bachan when i was back in nepal this posts gives the same feeling of those days please post some more Radio bachan's novel and stories .
ReplyDeleteCheers !!
thank you for sharing your interesting and helpful information :)
ReplyDeleteplease, visit my web:
obat asam urat