Skip to main content

Optical illusion

Optical illusion वा दृष्टिभ्रम कहिलेकाँहि हुने रहेछ । केही दिन अघि दिक्क लागेर, facebook मा यही Optical illusion भन्ने quiz खेलेको थिएँ, ९ वटा मा ८ ओटा चाँहि मिलाएछु एउटा मा त मलाई नराम्रो सँगै दृष्टि भ्रम परेछ । दृष्टिभ्रम पार्ने चित्रहरु, फोटोहरु पनि गज्जब ले बनाइँदोरहेछ, हामी के सोचिराको हुन्छौँ, तर नियालेर हेर्ने हो भने ती फोटोहरुले अरु कुराहरु इंगित गरिरहेको हुन्छ । यस्तै दृष्टिभ्रम पार्ने केही फोटोहरु यहाँ राख्दैछु, फेसबुक तथा अन्य विभिन्न साइटबा साभार गरेर ।

सायद, दृष्टि भ्रम भनेको नि कुनै बिरामी हो कि भन्ने पनि लाग्छ कहिलेकाँहि । त्यहीँ प्रष्ट देखाइएको कुरा पनि आफूले चाँहि नदेख्दा, कहिले काँहि नमज्जा नि लाग्छ, हाहाहा । Optical illusion भनेर यहाँ यसको बारे चर्चा गर्न खोजेको नभइ, Optical illusion हुने/गराउने केही फोटोहरु देखाउन खोज्दैछु । यी नेटबाट खोजखाज गरिएका केही फोटो हेर्नुहोस् अनि, मुल्यांकन गर्नुहोस्, दृष्टिभ्रम कत्ति को रहेछ ?

कतिवटा बाघ छ होला, यो फोटो मा ?


हाँस र खरायो, दुवै छन् कि ?

यो कुनै भाँडो हो वा कोही दुइजना को अनुहार हो ?

अचम्म मानेर हेर्नुभा'को हो, कस्तरी घुमिराको छ भनेर !

यो हुक्का रेलिङ मात्र हैन है, नियालेर हेरौँ त यहाँ कति जना युवतीहरु छन् ?

यो रुख को बिचमा कोही छ रे ! देख्नुभो ?

Elephant मा प्रयोग भएका अक्षरहरु मात्र मिलेर यो हात्ति बनेको छ त ?

मान्छे को खप्पर भित्र एक जोडी कफि खाइरहेकाछन् ।

यहाँ एउटा सानो बच्चा मस्त निन्द्रामा छ , पत्ता लगाउन सक्नुहुन्छ, कहाँ  छ , बच्चा?

यी बुढा बुढि को अनुहार हो र ? कति जना मान्छे  छन् यो फोटोमा ?

अनुहार हो र ? हातहरु मात्र छन् हैन र ?

घोडा कि चट्टान, ध्यान दिएर हेरौँ !

यी राम्री युवती, ओहो कति धेरै मान्छे !

यो टाटेपाटे बेल्टहरु साइजमा बराबर नै छन् हैन र ?

Comments

  1. Wow...so cool....hehe wonderful....optical illusion...
    Loved it

    ReplyDelete
  2. Great!!! I just loved it. Thanks for sharing this collection.

    ReplyDelete
  3. मलाई पनि यस्ता दृष्टी भ्रम हुने चित्र हेर्न रमाईलो लाग्ने भएकोले सबै चित्र राईलो लाग्यो । तर माथीको चित्रमा "सानो बच्चा मस्त निन्द्रामा" चाही पत्ता लागेन ( .....हिन्ट प्लिज !!!) ।

    अझ हेर्न त 3D Stereogram रमाईलो हुन्छ (कसै कसैले नदेखेर टेन्सन हुन्छ...त्यो अर्कै कुरा !)

    कोही साथीहरुलाई 3D Stereogram मनपर्छ भने यो साईटमा निक्कै राम्रो कलेक्शन छ ।
    http://www.eyetricks.com/3dstereo.htm

    ReplyDelete
  4. दिलिप जी, त्यो रुख को तल पट्टि हेर्नुभयो भने, बच्चा को जस्तो आकृति देख्नुहुन्छ । रुख तिर चाँहि बच्चाको खुट्टा छन् है !

    ReplyDelete
  5. ल ल, बल्ल देखें

    धन्यवाद ।

    ReplyDelete
  6. I love to look and find out the answers of such optical illusions as well others. So I loved to find the answers in the pictures.

    Instead of giving descriptions underneath the picture it would have more interesting you would had ask questions - such as - there are two animals in the picture - name what they are? for the picture # 2, What you see in the pictures? for the picture # 3 ect. and give the clues at the bottom.

    For the readers like us didn't give much time to wonder and find out the answers because the caption of the pictures revealed all the answer itself.

    Hope you understood what I mean to say.

    Well, most of the pictures I had seen earlier expect the two - elephant one and the women in the railing. Loved these illusion pictures too. Thanks for sharing them. :-)

    J

    ReplyDelete
  7. Yeah, I've understand...will keep this in mind.Anyway, thanks for reading this blog...

    ReplyDelete
  8. Thanks for taking my suggestion positively. :D

    Hope to read more interesting stuffs regularly.

    BTW, one question - Do you post others' write up too? If so what type of? Nepali only or English or others too?

    ReplyDelete
  9. Yes, I do post others write up too as guest post... And I do post Nepali and English both...

    ReplyDelete
  10. Aakar ji...dherai ramro collection..khub majaa aayo..keep it up.

    ReplyDelete
  11. Aakar ji...dherai ramro collection..khub majaa aayo..keep it up.

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post