दशैँको टीका लगाउने साइत १० बजेर ५५ मिनेट मा जुरेको छ । आज बिहान को १० बजेर ५५ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:५५ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । आज को दिन बिहान ९ बजेर ३५ मिनेट मा देवी विसर्जन गर्नु उपयुक्त समय रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ ।
नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । टीका र प्रसाद ग्रहण गर्नलाई निकै प्लानिङ नै गर्नुभएकोहोला, सबै प्लान अनुसार नै गर्नुहोला । नेपाल को सन्दर्भ मा त आज को दिन गाडि चढ्नै गाह्रो छ, तर पनि हामीलाई धेरै ठाउँ धाउनै पर्ने छ । देश बाहिर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु पनि आ-आफ्नो समूह मा भेला भएर रमाइलो गर्दैहुनुहुन्छ होला । दशैँ को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् ।
imgsrc:flicker.com

green jamara?
ReplyDelete