ए एक्युरियम का
माछाहरु
तिम्रो अस्तित्व केबल
सिसा को बन्द घेरा भित्र
मात्र
सिमित छ ।
तिमी रंगिबिरङ्गी छौ
तर केवल
मनोरञ्जनको साधन मात्र
यति नै हो तिम्रो
अस्तित्व
त्यहाँ भन्दा बाहिर तिमी
कहिल्यै आउन सक्दैनौ
किनकी तिमी पानी बिना
बाँच्नै सक्दैनौ
पानी तिम्रो घर हो
खाने भाँडो हो
त्यसैले त होला
तिमी
पानी विमुख
हुनेबित्तिकै
छट्पटाउन थाल्दछौ
उफ्रन थाल्छौ
पुच्छर ले
वरपर हिर्काउन थाल्छौ
किनकी तिमी
आफ्नो मात्र सोच्छौ ।
तिम्रो उफ्राइले
कति किट मरे होलान्
तिम्रो छटपटाइले
कतिलाई पेल्यौ होला
तर तिमी महान छौ
त्यसैले त तिमीलाई
छानि छानि
एक्युरियम मा राखेकाछौँ ।
तिमी मा
उत्पादकत्व छैन
सृजनशिलता छैन
केबल छ त
घमन्ड
सेतो, कालो, हरियो, निलो, रातो
हुनुको ।
परिवर्तन हुनु छ भने
घमन्ड छोड अनि
पानी बिना पनि बाँच्न सिक
अनि तिमी
महान हुनेछौ
विश्वव्यापी हुनेछौ
र
प्रेरणाको स्रोत पनि
नत्र फगत
जन्मनु र मर्नुबाहेक
केही अस्तित्व रहने छैन
केही रहने छैन ।
नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ ।
imgsrc:mydigitallife.info
माछाहरु
तिम्रो अस्तित्व केबल
सिसा को बन्द घेरा भित्र
मात्र
सिमित छ ।
तिमी रंगिबिरङ्गी छौ
तर केवल
मनोरञ्जनको साधन मात्र
यति नै हो तिम्रो
अस्तित्व
त्यहाँ भन्दा बाहिर तिमी
कहिल्यै आउन सक्दैनौ
किनकी तिमी पानी बिना
बाँच्नै सक्दैनौ
पानी तिम्रो घर हो
खाने भाँडो हो
त्यसैले त होला
तिमी
पानी विमुख
हुनेबित्तिकै
छट्पटाउन थाल्दछौ
उफ्रन थाल्छौ
पुच्छर ले
वरपर हिर्काउन थाल्छौ
किनकी तिमी
आफ्नो मात्र सोच्छौ ।
तिम्रो उफ्राइले
कति किट मरे होलान्
तिम्रो छटपटाइले
कतिलाई पेल्यौ होला
तर तिमी महान छौ
त्यसैले त तिमीलाई
छानि छानि
एक्युरियम मा राखेकाछौँ ।
तिमी मा
उत्पादकत्व छैन
सृजनशिलता छैन
केबल छ त
घमन्ड
सेतो, कालो, हरियो, निलो, रातो
हुनुको ।
परिवर्तन हुनु छ भने
घमन्ड छोड अनि
पानी बिना पनि बाँच्न सिक
अनि तिमी
महान हुनेछौ
विश्वव्यापी हुनेछौ
र
प्रेरणाको स्रोत पनि
नत्र फगत
जन्मनु र मर्नुबाहेक
केही अस्तित्व रहने छैन
केही रहने छैन ।
नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ ।
imgsrc:mydigitallife.info
पृथक प्रस्तुती लाग्यो। ब्यङग भनु वा यथार्थता। सुन्दर तबरले र बिस्तारै तर धातक प्रहार गर्नु भयो यसपाली पनि। बधाई छ र धन्यबाद यसका लागि
ReplyDeleteWah ! ....I was figuring it out in other way...but at last..the last comment...twisted my views.. Really you know how to carefully use words...and carefully design it... Great Job.. Sunil ;)
ReplyDeleteफगतका रंगिन माछाहरु .... खाली मनोरन्जनका साधन मात्रा हुन् ... पानि विना जिउने तिनीहरुको इको सिस्टम नै छैन | व्यंग सहि छ - आकार जी !
ReplyDeleteExcellent symbolism is potraited,Like Katherine Mansfield, George William Russelle. The symbols you use is extremely good,You have demonstrate to portray our parliament and Mps that’s the innermost thoughts.Your feelings and ideas about condescending attitudes and snobbish disapproving behavior.
ReplyDeleteKeep it up.
धन्यवाद,
ReplyDeleteआझै तपाईंहरुको माया र सद्भाब को करण ले
केही नौलो गर्न सामर्थ्य बढीरहेको आभास छ,
फेरी एक पटक धन्यवाद
Excellent symbolism is potraited,Like Katherine Mansfield, George William Russelle. The symbols you use is extremely good,You have demonstrate to portray our parliament and Mps that’s the innermost thoughts.Your feelings and ideas about condescending attitudes and snobbish disapproving behavior.
ReplyDeleteKeep it up.
फगतका रंगिन माछाहरु .... खाली मनोरन्जनका साधन मात्रा हुन् ... पानि विना जिउने तिनीहरुको इको सिस्टम नै छैन | व्यंग सहि छ - आकार जी !
ReplyDeleteपृथक प्रस्तुती लाग्यो। ब्यङग भनु वा यथार्थता। सुन्दर तबरले र बिस्तारै तर धातक प्रहार गर्नु भयो यसपाली पनि। बधाई छ र धन्यबाद यसका लागि
ReplyDelete