Skip to main content

The Third Generation

The Third Generation नाम ले नै भन्छ, तेस्रो पुस्ता ! खुल्दुली सायद जाग्दै होला के हो, तेस्रो पुस्ता भनेर । धेरै सोचिरहनु पर्दैन म नै भनिदिन्छु The Third Generation एउटा डकुमेन्ट्रि मुभि हो । अनि यसलाई हेलसिन्कि, फिनल्याण्ड मा रहेका केही नेपाली युवाहरु ले बनाएका हुन् ।

डकुमेन्ट्रि एउटा १९ बर्षिय नेपाली युवा को वरिपरि घुमेको छ, जो पढ्न को लागि पश्चिमी देश हानिएको छ । अनि डकुमेन्ट्रिमा त्यसपछि उसको जिवन को दिनचर्यालाई समेट्न खोजिएको छ । उसको सुख, दुख, भोगाइलाई The Third Generation मार्फत देखाउन खोजिएको छ । हामीसँग को कुराकानी मा चलचित्र का निर्देशक मनोज भुषाल ले, आफूहरु सामाजिक चलचित्र निर्माण गर्ने युवाहरु को समूह भएको र यो आफूहरुको पहिलो प्रयास भएको, जानकारी गराउनुभएको छ ।

यो डकुमेन्ट्री हेर्न उत्सुक हुनुहुन्छ होला, तर तपाई ले केही समय कुर्नुपर्ने कुरा हामीलाई चलचित्र निर्माण पक्ष ले जानकारी गराएकोछ । तर यसो भन्दैमा निराश नहुनुहोस्, हामीले आज The Third Generation डकुमेन्ट्रि को प्रोमो लिएर आएका छौँ । अहिलेलाई चाँहि २:०० मिनेट को प्रोमो नै हेर्नुहोस् ।



From the Makers: The Third Generation (2009)- Tesro Pusta in Nepali- is the first documentary film going to be realeased by Silver Lining Creation on the first week of July 2009.The documentary will be screened at different film festivals around the globe and the SL Creation team will travel to Nepal in order to screen it amongst Nepali youths in December-January 2009/10. Shortly after the first release a second version will be available with English narration and subtitles as well.

Plot: The documentary is based on a 19 years old Nepalese boy who leaves his well paid job with the United Nations in order to pursue a higher degree in the west. The documentary features his daily struggles in a new environment and, most importantly, portrays his self-awareness and longing for the search of identity. Amidst utter sadness looming around, he comes up with an idea which could transform his war savaged country into a prosperous wonderland!

Written & Directed by: Manoj Bhusal

Official website: Silver Lining Creation

Comments

  1. आकार पोष्टमै प्रतिक्षा रहने भो यस डकुमेन्ट्रीको ।

    ReplyDelete
  2. म पनि त्यसै गर्नु पर्ला दीपक जडितजी। अन्यथा अरु कुनै उपाए भए जानकारी दिनु होला आकारजी। राम्रो होला जस्तो छ यसो प्रोमो हेर्दा त।

    ReplyDelete
  3. आकार जी म चै promo हेर्दिन। documentryनै हेरुला। promo चै दामि बनाउछन्। अनि movie हेर्दा चै promo जतिको राम्रो हुदैन र हेर्न नै मन लाग्दैन

    ReplyDelete
  4. Good job Aakar Ji !!Waiting for the documentary...

    ReplyDelete
  5. छिटै डकुमेन्ट्री पनि यहिँ हेर्न पाइयोस् !!!!

    ReplyDelete
  6. हुन त मुभी नहेरी कमेन्ट कहाँ गर्न सकिन्छ र ? तर एउटा तरुणको सपना र संकल्पको कथालाइ समेटिएको कुरा प्रोमोले भन्छ - यसर्थ "तेश्रो पिढी"ले युवा पिढीको मनोभावना उजागर गरेको हुनुपर्छ र त्यो वर्गले नै ज्यादा रुचाउने खालको होला भन्छु ।

    ReplyDelete
  7. प्रोमो नहेरी पर्खन्छु म पनि!

    ReplyDelete
  8. Wow...its so nice...to see this 2 min promo... I hope to see the documentary soon...

    ReplyDelete
  9. This seems to be a great documentary...I'll try my best to watch it. Thanks Aakar! Yesko update didai garnu hola....

    ReplyDelete
  10. मैले नि पर्खिने भएँ ... अरु कुरा झैं शुक्रबार नै रिलिज गर्ने होला नि होइन ?

    ReplyDelete
  11. This comment has been removed by the author.

    ReplyDelete
  12. Wow...its so nice...to see this 2 min promo... I hope to see the documentary soon...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC Result 2070 Published [Download the Results]

The result of the SLC (School Leaving Certificate) examinations 2070/2071 that was held last year has been published today on Friday Evening. According to the Office of the Controller of Examinations, Sanothimi 43.92% students have passed the SLC examination. Altogether 566,085 students had appeared in the exam. You can download the SLC Result of 2070 in .pdf format from here: 1) SLC Result 2070 Regular.pdf 2) SLC Result 2070 Exempted.pdf How to check SLC Result? # Download/Click above Files/Links # Open File and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search Files To view the results with the marks (mark sheet), you can visit following sites: www.moe.gov.np www.doe.gov.np www.soce.gov.np slc.edusanjal.com slc.ntc.net.np Disclaimer! The record of the Office of the Controller of the examination will be official.

Subscribe to Aakar Post