त्यसै त्यसै ताजुब लाग्छ,
सोच्दा झनै अजिव लाग्छ ।
नेतागण का अर्धबुद्धि,
केही मात्र जिवित लाग्छ ।।
गर्छन् सँधै नारावाजी,
राती पनि घाम लाग्छ ।
हाम्लाई देओ तिम्रा ‘नारा’,
जोत्नै मात्र काम लाग्छ ।।
झिक्छन् अरे बिजुली नि,
दिउँसै अब बत्ति बल्छ ।
भाँड मा गए तिम्रा बत्ति,
हाम्रै टुकी काम लाग्छ ।।
सोच्दा झनै अजिव लाग्छ ।
नेतागण का अर्धबुद्धि,
केही मात्र जिवित लाग्छ ।।
गर्छन् सँधै नारावाजी,
राती पनि घाम लाग्छ ।
हाम्लाई देओ तिम्रा ‘नारा’,
जोत्नै मात्र काम लाग्छ ।।
झिक्छन् अरे बिजुली नि,
दिउँसै अब बत्ति बल्छ ।
भाँड मा गए तिम्रा बत्ति,
हाम्रै टुकी काम लाग्छ ।।
wat an wonderful satire....
ReplyDeleteAakar jee,
ReplyDeleteyo poem sarai ramro lagyo...
reality utarna khojieko chha...
great one, keep it up!!!
http://ilostangel.wordpress.com
Good One .
ReplyDeleteसमसामयिक व्यंग्य, खुब जमेको छ,
ReplyDeleteएउटा लाइन पढदा चाहि हासो थाम्न गाह्रो पर्यो साथि हो !
यी यो ....
हाम्लाई देओ तिम्रा ‘नारा’,
जोत्नै मात्र काम लाग्छ ।।
छोटो मिठो एकदम सहि कविता !!
ReplyDeleteमिठो कबिता । धन्यबाद आकार जी
ReplyDeleteकति मिठो शैली आकार जी - अनि सरल भाव !
ReplyDeletewhat a expression...
ReplyDeletethankx sunil ghimire ji...
ani aakar ji laai ni dhanyabaad hai ... good placing ko laagi..
good lines sunil ji
ReplyDeletedaami lagyo.... kyaa mileko...... gajal (jastai)
ReplyDeleteNice one!! :-)
ReplyDeletemitho kabita .. padhda bhanda sunda majaa aaula !!
ReplyDeleteहुन त अडियो पनि थियो, तर अस्ति नेट ले साह्रै धोका दिएकोले समस्या पर्यो नि !
ReplyDeletemitho kabita .. padhda bhanda sunda majaa aaula !!
ReplyDeleteहुन त अडियो पनि थियो, तर अस्ति नेट ले साह्रै धोका दिएकोले समस्या पर्यो नि !
ReplyDeleteछोटो मिठो एकदम सहि कविता !!
ReplyDelete