
Listen to 4th episode of Lolita.
लोलिता सँगको बसाइमा आज चौथो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को चौथो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर ।
भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को चौथो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो ।
तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।