
Listen to Lolita Online.
साप्ताहिक कार्यक्रम रेडियोवाचन को आज को श्रृंखला देखि भ्लादिमिर नावोकोभ को उपन्यास "लोलिता" वाचन गरिँदैछ । रेडियोवाचनका लागि अच्युत घिमिरे, लोलिता वाचन गर्दैहुनुहुन्छ र प्रविधिमा साथ दिइरहनुभएको छ, साथी अनिल मन्डरले । केशरी हुमागाईले नेपाली मा अनुवाद गर्नुभएको यो उपन्यास "लोलिता" एक बहुचर्चित, विश्वप्रख्यात र विवादास्पद उपन्यास हो ।
अत्यन्त व्यस्तताको कारण, यस श्रृखंला को बारे लेख्न अहिले असमर्थ छु । यौनमा आधारित यो उपन्यास, तपाईलाई कस्तो लाग्दैछ, हामी जान्न चाहन्छौँ । यहाँहरुले आफ्ना प्रतिक्रियाहरु सिधै अच्युत घिमिरेलाई ghimireachyut@gmail.com मा पठाउन पनि सक्नुहुन्छ । सुन्दै रहनुहोला रेडियोवाचन, धन्यवाद !