मुगुमा अवस्थित रारा ताल को सयर गराउँदै छु । हामी प्राकृतिक रुपमा कति धनि छौँ, अनि हामी सँग असंङ्ख्य सम्पदाहरु छन् तर हामीले तिनीहरुको भरपुर उपयोग गर्न सकिरहेका छैनौँ । आज यहाँ फोटो मार्फत रारा ताल सयर गराउँदैछु, हाम्रो सम्पदाबारे जानकारी दिलाउँदैछु ।
Be Proud: This is our Rara Lake.
तपाईंसँग एक रुपैया को नोट छ भने एक पटक राम्रो सँग हेर्नुहोस् त। यो त्यही पहाड हो जुन त्यो नोटमा छापिएको छ। यो मुगू जिल्ला को प्रख्यात डाँडा हो। जसलाई त्यहाका बासिन्दाहरु चन्खेली डाँडा भनेर सम्बोधन गर्छन्।
सबै फोटोहरु (Rara Lake) दाजु, मेलोडियस मिलन ले खिच्नु भएको हो ।

Rara ko rang t kasto gajab ko manai phurung banaune ....r aakar ji delodiyas milan ji laai pni dhanybad bhandinus hai ...mahir po hunu hudo rahe6 ...
ReplyDeleteसाँच्चै मन हर्ने तस्विरहरु
ReplyDeletethanks for the lovely post.....
ReplyDeleteआकार जि राराको रंग त साच्चै मन नै लोभ्याउने रहेछ ।सधै हेरिरहु जस्ता तस्बिरहरु । निकै सराहनिय कार्यको लागि मुरि मुरि धन्यबाद ।
ReplyDeleteसुन्दर तस्बीरहरुका लागि धन्यबाद! रारालाई स्वर्ग भनिएको त्यसै होईन रहेछ।
ReplyDeleteअनि एउटा कुरा, रारा वरिपरिका पहाडहरु पहिलेदेखिनै यस्तै नांगै हुन् कि वनबिनाशले यस्तो भएको हो?
Nice pictures.....I hope I can be there sometime in future.
ReplyDeleteआहा सुन्दर फोटोहरु
ReplyDeleteWOW...
ReplyDeletemagnificent view...lovely scene
Touched heart...seriously
कति राम्रो रारा !!!!!
ReplyDeleteWah Man nai danga vayo :D Hamro Nepal sachi nai sundar cha .. Vagwan ko bardan chai payekai ho saundarya ma . great photos aakar . Ekpalta chai thyaha jane thulo ichha cha mero pani
ReplyDeleteरारा मनमोहक नै छ, सबैको मन लोभ्याउँछ तर आज सम्म म पनि रारा पुगेको छैन । यो सबै फोटोहरु मेरो दाजुले खिच्नुभएको हो । उहाँ हालसालै पश्चिप पुगेर आउनुभएको हो ।
ReplyDeleteबसन्त दाई, रारामा वनविनाश होला जस्तो मलाइ लाग्दैन । त्यहाँ कत्रो मिलिटिरी ब्यारेक छ । निकुन्ज ब्यबश्थितै जस्तो देखिन्छ ।सायद यो पात झर्नेबेलाको तस्विर भएर हो कि? म जाँदा त पुरै बन हरियो थियो । म पनि ठोकेरै भन्छु, यदि धरतिमा कतै स्वर्ग छ भने त्यो रारामै छ । त्यो राराको यात्रा जिन्दगीकै अविश्मरणिय पल थियो । फेरि पनि जाने मन छ त्यहाँ परिवारसँग ।
ReplyDeleteअविनाशी, थप जानकारीको लागि धन्यबाद।
ReplyDeletehey aakar got some “bidwan” visitors from your blog. ;)
ReplyDeleteBTW congrats fr the Mugu exp.
happy new year 2 you as well aakar. n congrats also fr getting back from Rara!
ReplyDeleteTapae ko yo great work parti all time lot of thanks ur team. long time samma herna pau thank u.
ReplyDeleteबसन्त दाई, रारामा वनविनाश होला जस्तो मलाइ लाग्दैन । त्यहाँ कत्रो मिलिटिरी ब्यारेक छ । निकुन्ज ब्यबश्थितै जस्तो देखिन्छ ।सायद यो पात झर्नेबेलाको तस्विर भएर हो कि? म जाँदा त पुरै बन हरियो थियो । म पनि ठोकेरै भन्छु, यदि धरतिमा कतै स्वर्ग छ भने त्यो रारामै छ । त्यो राराको यात्रा जिन्दगीकै अविश्मरणिय पल थियो । फेरि पनि जाने मन छ त्यहाँ परिवारसँग ।
ReplyDeleteरारा मनमोहक नै छ, सबैको मन लोभ्याउँछ तर आज सम्म म पनि रारा पुगेको छैन । यो सबै फोटोहरु मेरो दाजुले खिच्नुभएको हो । उहाँ हालसालै पश्चिप पुगेर आउनुभएको हो ।
ReplyDeleteसुन्दर तस्बीरहरुका लागि धन्यबाद! रारालाई स्वर्ग भनिएको त्यसै होईन रहेछ।
ReplyDeleteअनि एउटा कुरा, रारा वरिपरिका पहाडहरु पहिलेदेखिनै यस्तै नांगै हुन् कि वनबिनाशले यस्तो भएको हो?
आकार जि राराको रंग त साच्चै मन नै लोभ्याउने रहेछ ।सधै हेरिरहु जस्ता तस्बिरहरु । निकै सराहनिय कार्यको लागि मुरि मुरि धन्यबाद ।
ReplyDelete