आज विश्व मानव अधिकार दिवस । विश्व मा आधुनिकता सँगै मानवअधिकार उल्लंघन का घटनाहरु मा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । मूख्यरुपमा, राजनितिक आस्थाका कारण ले धेरै भन्दा धेरै मानवअधिकार उल्लंघन को घटना घटिरहेको छ ।
एम्नेस्टि इन्टरनेसनल बाट: Amnesty International has called on governments to make the 60th anniversary of the Universal Declaration of Human Rights a time for action not just for celebration.
आउनुहोस्, हामी पनि मानवअधिकार दिवस को दिन मानवअधिकार कहिले उल्लंघन गर्ने छैन भन्ने प्रतिबद्धता गरौँ । यसका लागि तपाईहरु,यो तल को मैनवत्ति बाल्न सक्नुहुन्छ । अनि यो मैन बत्तिलाई कहिले निभ्न नदिनुहोस् ।
आउनुहोस्, यो मैनबत्ति कहिले निभ्न दिने छैन भनेर प्रण गरौँ । अन्त्यमा, मानवअधिकार दिवस को उपलक्ष्यमा सबैले सुख र शान्तिपुर्वक बाँच्न सकियोस भन्ने कामना गर्दछु ।
एम्नेस्टि इन्टरनेसनल बाट: Amnesty International has called on governments to make the 60th anniversary of the Universal Declaration of Human Rights a time for action not just for celebration.
आउनुहोस्, हामी पनि मानवअधिकार दिवस को दिन मानवअधिकार कहिले उल्लंघन गर्ने छैन भन्ने प्रतिबद्धता गरौँ । यसका लागि तपाईहरु,
आउनुहोस्, यो मैनबत्ति कहिले निभ्न दिने छैन भनेर प्रण गरौँ । अन्त्यमा, मानवअधिकार दिवस को उपलक्ष्यमा सबैले सुख र शान्तिपुर्वक बाँच्न सकियोस भन्ने कामना गर्दछु ।
मैनबत्ति कहिले निभ्न दिने छैन भनी प्रण गरे है मैले त .........
ReplyDeleteमान्छे ले मान्छे गन्न छाडेको बेला
ReplyDeleteमान्छे मान्छे भित्र हराएको बेला
..... विश्व मानव अधिकार दिवस मनाएर यहाँ का सारा मान्छेहरुको मनस्थिति सुधरिएत ! धन्य हुने थियो ।
मान्छे ले मान्छे गन्न छाडेको बेला
ReplyDeleteमान्छे मान्छे भित्र हराएको बेला
..... विश्व मानव अधिकार दिवस मनाएर यहाँ का सारा मान्छेहरुको मनस्थिति सुधरिएत ! धन्य हुने थियो ।