विगतका वर्षहरु झैँ यसवर्ष पनि काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यही २००८,नोभेम्बर १० तारिख सोमबार (कात्तिक २५ गते) का दिन, केयु युथ रेडक्रस सर्कल ले काठमाडौँ विश्वविद्यालय, धुलिखेल प्रांगण मा रक्तदान को कार्यक्रम आयोजना गर्दैछ । ईच्छुक व्यक्तिहरुलाई सो दिन, केयु मा उपस्थित भएर रक्तदान गरिदिनहुन यसै ब्लगमार्फत अनुरोध गरिन्छ ।
बिहान करिब ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने कुरा, काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले जनाएको छ ।
"क्लब '०७" ले प्रसिद्ध हाँस्यव्यंङ्ग्य कलाकार मनोज गजुरेललाई हाँस्यव्यंङ्ग्यात्मक कार्यक्रम का लागि काठमाडौँ विश्वविद्यालय मा निम्त्याउँदै छन् ।
मिति: मंसिर ८ गते
स्थान: काठमाडौँ विश्वविद्यालय,धुलिखेल
समय: बेलुका ठिक ४ बजे
त्यस्तै २००८, नोभेम्बर १२ तारिख बुधबार(कात्तिक २७ गते) का दिन काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स ईन्जिनियरिङ सोसाइटिले "ग्रेटर नेपाल" (Greater Nepal - In Quest of Boundary) नामक वृत्तचित्र को प्रदर्शनी गर्ने भएको छ । कार्यक्रम ठिक बेलुका ४ बजे सिभि रमन अडिटोरियम मा हुनेछ ।
२००८, नोभेम्बर १८ तारिख (मंसिर ३ गते) मंगलबार का दिन काठमाडौँ विश्वविद्यालय मा दिक्षान्त समारोहको आयोजना हुन गैरहेको छ । यस वर्ष काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न भारतका भूतपुर्व राष्ट्रपति डा. ए.पि.जे अब्दुल कलाम प्रमुख अतिथिका रुपमा आउदैँहुनुहुन्छ ।
त्यस्तै काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लबले पनि केयुसिसि फुटबल कप को आयोजना गर्न गइरहेको छ ।

स्मरणिय रहोस्; "रक्तदान जिवनदान हो"

A must see documentry that takes you to the journey of original Nepal from Tista to Kangada and explains why it still belongs to Nepal.
२००८, नोभेम्बर १८ तारिख (मंसिर ३ गते) मंगलबार का दिन काठमाडौँ विश्वविद्यालय मा दिक्षान्त समारोहको आयोजना हुन गैरहेको छ । यस वर्ष काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न भारतका भूतपुर्व राष्ट्रपति डा. ए.पि.जे अब्दुल कलाम प्रमुख अतिथिका रुपमा आउदैँहुनुहुन्छ ।
त्यस्तै काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लबले पनि केयुसिसि फुटबल कप को आयोजना गर्न गइरहेको छ ।
आकारजी ! मनोज गजुरेलको कार्यक्रम हामीले ८ गतेलाई सार्यौँ ।
ReplyDelete- क्लब 07
मनोज गजुरेलको हास्यब्यङ्ग हेरेर यहाँ पनी हसाउन चाँही नबिर्सनु होला है
ReplyDelete