केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ ।
फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टनेटमा हामीहरुप्रति चासो दिएबाट उनीले केही चाँहि गर्लान् भन्ने आशा पनि जागेको छ ।पत्रमा भनिएको छ:
"मलाई फेसबुक मा साथीहरु सँग इन्टर्याक्सन गर्न पाउँदा खुशी लागेको छ, हुन त सबैलाई ईन्डिभिज्वल्ली रेसपोन्स गरौँ झैँ लाग्छ तर आफ्नो जिम्मेवारीका कारण यसो गर्न सकेको छैन । यहाँहरुलाई यो सक्कली हो वा नक्कली भट्टराई को प्रोफाइल हो भनेर कन्फ्युजन भएको छ । तर म के विश्वास गर्छु भने, यहाँहरु को हरेक सल्लाह सुझाव तथा पत्रहरु सकेसम्म हेर्नेछु ।" साथै, युवाहरुलाई नयाँ नेपाल बनाउने अभियानमा अगाडि आउन पनि पत्रमा उनले आग्रह गरेका छन् । ऊनले अन्त्यमा लेखेका छन्: "म नेपाल बाहिर रहनुभएका नेपालीहरुलाई पनि नयाँ नेपाल बनाउने हाम्रो अभियान मा साथ दिन आग्रह गर्दछु । हामी ले अहिले गर्यौँ भने, भावि पुस्ताले अवसर खोज्न विदेश भौँतारिरहनु पर्ने छैन ।"
पत्रको पुर्ण पाठ:
फेसबुकमा: डा. बाबुराम भट्टराई

Dear Friends,
I am very happy to interact with you all through the FACEBOOK. I wish I could reply to you all individually. But my party and state responsibilities leaves me very limited time for personal indulgence. Hence you will forgive me and continue to write to me even if I can’t respond to you individually.
I can understand your apprehension whether it is the real Baburam Bhattarai who conducts the FACEBOOK. But I believe me, I try my best to find time to go thru’ your letters & comments as frequent as possible. However I must confess and let you know the real truth that a group of young, dynamic and enthusiastic friends help me in this endeavor. I am grateful to all of them.
I am really overwhelmed by the goodwill you have showered me with. Those of you who have adopted a critical approach towards me and our movement have also helped me to see the other side of objective reality. After all, Marxism says: ‘everything divides into two’. So I have no ill-feelings towards anybody who has criticized me.
Dear friends, our beloved country Nepal is passing through historic moments. You & me are lucky to be a witness to such momentous events like the ten years of People’s war. Constituent Assembly elections and declaration of the Republic. Now we have to build a peaceful, prosperous and ultra-modern New Nepal. It is possible if we THINK BIG & ACT BIG.
I specially appeal to my young friends, both male & female, in their twenties & thirties, to come forward in this great mission of building NEW NEPAL. I also appeal to all the Nepalese living abroad to contribute with all their might to build NEW NEPAL. So that our children & grandchildren won’t be forced to leave their motherland for better opportunities in life.
Thank you all.
Yours,
Baburam Bhattarai
November 3, 2008
फेसबुकमा: डा. बाबुराम भट्टराई
मलाई पनि यो चिठि हेरेपछि साँच्चै हो जस्तो लाग्यो ।
ReplyDeleteसनसनी मच्चायो त हौ बाबुराम भट्टराईको यो चिठ्ठीले !!!!!
मलाई त त्यो पत्रको अक्षर देख्दै यो सरासर नक्कली हो भन्ने लाग्यो है आकारजी।
ReplyDeleteअब यो हेर्नुस् त र यसमा स्पेलिङ हेर्नुस्: But I believe me, I try my best to find time to go thru’ your letters & comments as frequent as possible.
यसरी 'thru' लेख्ने भनेको अहिलेको युवाहरुनै हो।
After all, Marxcism says: ‘everything divides into two’. So I have no ill-feelings towards anybody who has criticized me.
र मार्क्सवादमा लागेको मान्छेले Marxism को स्पेलिङ् Marxcism लेख्ला त।
अनि डा. बाबुले त आफ्नो हस्ताक्षर ठोक्थ्यो होला नि हौ।
प्रोफाइल ओरिजिनल नै हो अनि, कान्तिपुर टिभीले आज फलोअप पनि गरेको छ ।
ReplyDeleteअनि Marxism को spelling मैले लेख्दा mistake हुन गएछ । फोटो लाई ठूलो पारेर हेर्नु त, त्यहाँ spelling सहि नै छ : Marxism.
घोताने जी, ढुक्क हुनुहोस्, यो फेसबुक प्रोफाइल सक्कली नै हो ।
It all started here: http://bibekpaudel.wordpress.com/2008/10/29/what-is-the-internet/
ReplyDeleteThere is no question about the genuineness of the profile.
aakar, i suggest you to remove whatever multimedia you have embedded on this page, i think those from khattam.com . they have slowed down your page a lot.
bibek
मलाईचाहिं पहिला पनि प्रोफाइल नक्कलीनै लाग्थ्यो (रमाईलोको लागि मात्रै 'साथी' बनेको थिएँ म) र अहिले यो चिठ्ठी पढेपछि झन नक्कली लाग्यो। यो चिठ्टी पढेपछि मैले मेरो 'फेसबुक' साथीहरुको सूचिबाट हटाएँ बाबुरामलाई।
ReplyDeleteआकारजी ठोकेर भनेपछि र कान्तिपुरले समेत फलो-अप गरेको भनेपछि बाबुरामकै प्रोफाइल होला, तर प्रोफाइलको सञ्चालन भईरहेको तरिका हेर्दा अरु कसैले चलाईरहेको सजिलै थाहा हुन्छ। माथिको कथित चिठ्ठी पनि अरु कसैले लेखेको हो, नत्र तेत्रो लम्बेतान चिठ्ठी लेखिसकेपछि किन सही गरिएन? फेरि कतै धेरै केरमेट हो?!
यस्तो 'आउटसोर्स' गरेर प्रोफाइल चलाउनुभन्दा नचलाएकै बेश हो।
विवेक दाइ !
ReplyDeleteकमेन्ट को लागि धन्यवाद !
अनि यहाँ मैले khattam.com को क्यालेन्डर मात्र राखेको छु, बाँकी अरु चाँहि प्राय: independent नै छन् ।
प्रोफाइल कसले अपडेट गर्छ, चलाउँछ भन्ने कुरा चाँहि विवेक दाइको ब्लग मा पढ्दा गज्जब होला जस्तो लाग्यो है, वसन्त दाइ ।
it is better not to decide by urslef Aaka jee. The decision is different upon the readers. I don't believe the scanned paper where is he signature? Without signature..........
ReplyDeleteDr: Bhattrai jyu yo desh lai katatira lane ho ? hajur jasto mahan bicharak kai hatma chha yo deshma jasari hunchha naya bichardhara lyayera Aamul pariwartanko sutrapat garnuparyo ! yehi apekshya gareka chhann Nepali jantale.....................
ReplyDeleteBaburam ek matra nepalma naya bichar dina sakne great person hun vanne lagchha .
ReplyDelete