सर्च र अनलाइन विज्ञापन कम्पनी, गुगलले आफ्नो वेब ब्राउजरको ट्रायलभर्सन आज लन्च गर्दैछ । गुगल को यो ब्राउजरको प्रवेश सँगै वर्षौँ देखि रहेको माइक्रोसफ्टको एकाधिकार तोडिने विश्वास गरिएको छ ।
गुगलले आफ्नो नयाँ सफ्टवेयरलाई “क्रोम” भन्ने नाम दिएको छ, अनि यसको डिजाइन यसरी गरिएको छ कि, यसले अहिलेको पछिल्लो वेब मा भएका कुराहरु साथै अफलाईन डकुमेन्ट, भिडियो भएको पेजहरु पनि सहजै रुपमा ह्यान्डल गर्न सकोस् ।
अहिले यस्तै खालको ब्राउजरको आवश्यकता छ, जसले जुनसुकै पेजहरु पनि सजिलै ह्यान्डल गर्न सकोस् । पहिले का ब्राउजरहरु ले मुख्यत: ईमेज र टेक्स्ट लाई मात्र फोकस गरेका थिए । तर यस ब्राउजरले भने, भिडियो भएका पेजहरुलाई समेत सजिलै ह्यान्डल गर्ने विश्वास लिइएको छ ।
क्रोम ब्राउजर को बारेमा गुगलको अफिसियल ब्लग “गुगल ब्लग” मा पनि लेखिएको छ । त्यस्तै, क्रोमको बारेमा लेखिएको ३८ पेज लामो किताब पनि अनलाइन राखिएको छ, जसमा क्रोम किन आवश्यक पर्यो, क्रोम के हो, कस्तो सुबिधा छ, अनि गुगलले यसबाट कस्तो आशा राखेको छ, भन्ने कुरा लेखिएको छ ।
विन्डोजको लागि बनाइएको क्रोम को ट्रायल भर्सन सेप्टेम्बर ३ देखि अनलाइन राखिने भएको छ भने एप्पल, म्याक र लिनक्स का लागि पनि क्रोम ब्राउजर चाँडै नै बन्ने भएको छ ।
क्रोम को लन्चलाई संयोग नै मान्नुपर्छ, अन्तिम महिना मात्रै माइक्रोसफ्टले आफ्नो चिर प्रतिक्षित ईन्टरनेट एक्सप्लोरर ८ लाई लन्च गरेको थियो । सर्सर्ती तथ्याङ्क हेर्दा विश्वभर ७५ प्रतिशतले माइक्रोसफ्ट को ब्राउजरहरु, करिब १८ प्रतिशतले ओपन सोर्स “मोजिल्ला फायरफक्स” तथा करिब ६ प्रतिशतले भने एप्पल को सफारी चलाउने गरेकाछन् ।
ओपन सोर्स
क्रोम ब्राउजरमा गुगलका ईन्जिनियरहरुले विभिन्न प्रजोक्टहरु का ओपन सोर्स कोड को प्रयोग गरेका छन्, जुन एप्पल को सफारीमा र फायरफक्समा प्रयोग गरिसकिएको छ । क्रोम को सोर्स कोड यसै पनि ओपन सोर्स कोड हो, जुन सबै डेभ्लपरहरु तथा युजरको लागि सहज उपलब्ध छ ।
गुगलका अनुसार अहिले चलिरहेका ब्राउजरहरु भन्दा क्रोमले चाँडो र सुरक्षित तरिकाले वेबपेजहरु लोड गर्नेछ । साथै, क्रोम ले जाभास्कृप्ट भएका वेवसाइटहरु को पनि सहज लोड गर्ने क्षमता राख्दछ । क्रोममा अहिले सम्म का र भविष्यमा बन्ने एड्भान्स वेब एप्लिकेसनहरु पनि सहज रुपमा चल्नेछ ।
नयाँ सफ्टवेयर को प्रवेश सँगै गुगलले पनि एउटा अर्को उचाइ पाएको छ । क्रोम पक्कै पनि राम्रो र क्षमतावान हुनुपर्छ किनकी गुगल ले गुगल टुलबार का माध्यमबाट पहिले नै युजरहरुले भिजिट गरेका पेजहरुको बारेमा जानकारी लिइसकेको छ, त्यसकारण पनि गुगल ले ति पेजहरुमा भएका सबैकुराहरुलाई मध्यनजर राख्दै नयाँ ब्राउजरमा आफ्नो क्षमता को सक्दो प्रयोग गरेको छ । क्रोमले पनि वेबपेजहरुको जानकारीहरु पहिले झैँ सहज रुपमै लिने छ । सुरक्क्षात्मक रुपमा पनि यो ब्राउजर निकै राम्रो रहेको दाबी गुगल को छ । फायरफक्स, ईन्टरनेट एक्सप्लोरर, सफारी, ओपेरा आदि मा प्रयोग भइसकेका सुरक्क्षात्मक उपायहरुलाई अझ परिष्कृत गर्दै गुगल ले झनै शक्तिशाली सुरक्षा संरचना सहित नयाँ ब्राउजर क्रोम को निर्माण गरेको छ ।
The Google Chrome browser is available. Try it, and experience the latest web browser.
Download: Google Chrome Browser for Windows

thank you, I will try to use google's chrome borwser...............
ReplyDeleteम पनि यसपाली यो गुगल क्रोमको बारेमा लेख्छु भनेर सोच्दै थीएँ। तर आफैले नचलाएसम्म के लेख्नु भनेर हिजो अबेरसम्म बसेर यो गुगल क्रोम डाउनलोड गर्न खोजेको अल्छि लागेर छाडें। अनी ब्लगमा हाल्ने कोड टेष्ट गर्ने बारेमा पोष्ट लेखें । बिहान हतार हतार डाउनलोड गरेपछि आफ्नो पोष्टमा पनि त्यस बारेमा अलिकता लेखेर छाडें ।
ReplyDeleteगुगलका अरु सफ्टवेर जस्तै यो पनि पक्कै राम्रै होला भनेर सोचेको छु । धेरै चलाउन त पाएको छैन तर 'फर्स्ट लोड' चाहि अलिकता छिटो हो कि जस्तो छ हैन?
दिलीपजीकोमा चियाउँदा चवास्स छुवाउनुभएको थियो कुरो क्रोम ब्राउजरको बारेमा। लौ यहाँ आएर कुरा बुझियो है राम्रोसँग। धन्यवाद त दिनैपर्यो नि अब दुबैजनालाई नै।
ReplyDeleteI have browsed through it and it's great. As Google said, they are trying for speed, security and usability.I feel IE really worse.. on speed and security. Firefox, it's a memory hog.
ReplyDeletewow cool.

ReplyDeleteदिलीपजीकोमा चियाउँदा चवास्स छुवाउनुभएको थियो कुरो क्रोम ब्राउजरको बारेमा। लौ यहाँ आएर कुरा बुझियो है राम्रोसँग। धन्यवाद त दिनैपर्यो नि अब दुबैजनालाई नै।
ReplyDeletewow cool.
ReplyDelete