३ बर्ष हुन थालेको थियो होला सामाजिक सन्जाल ट्विटरमा रमाउन थालेको, मानिसहरु आउने जाने क्रम चलिरहेको थियो। संसारका साना मसिना ठुला सम्पुर्ण कुराहरु ट्विटरको माध्यमबाट थाहापाउँदै आएको थिए। ट्विटरमा बसिन्जेल नचिनेका मानिसहरुसँग अनौठो नाता जोडिएको थियो। मैले गर्ने कुराहरु सामान्यतया पाच्य हुन्थेनन् तर पनि कुरा भईरहन्थ्यो। अङ्ग्रेजिमा "Down to the Earth" भने जस्तो आफ्नै धरातलमा रहेर ट्विटेको थिए। सबैभन्दा पहिला मलाई ट्विटरमा पच्छाएर मेरा गतिला अगतिला सम्पुर्ण ट्विटहरु साथ दिनेहरुलाई धन्यवाद दिन चाहन्छु। जानि जानि कसैको मन दुखाएको छैन, तर अन्जानमा अवश्य कतिपयको मन दुखेको हुन सक्छ; हृदय देखि क्षमा माग्दछु।
आफ्नो बाटोमा हिँडिरहेको मानिसलाइ जिस्काउँदा जो कोहि पनि रिसाउँछ चाहे त्यो राजा महाराजा नै किन नहोस्। मेरो जो सँग सरोकार छैन, मैले जस्को चासो राखेको हुँदिन त्यसले मेरो कुरा नगरोस् मेरो त्यहि चाहना थियो र रहि आएको छ। सुतिरहेको चाहे त्यो बाघ होस् या बिरालो त्यसलाई आरामले सुत्न दिनु पर्छ भन्ने मेरो धारणा हो। पृथ्वी नारायण शाहले भने जस्तो "जाई कटक नगर्नु झिकि कटक गर्नु", आफु जिस्किन नजानु तर जिस्कनेलाई नछोड्नु भने जस्तै म पनि जिस्केको थिए। पढेका भनाउदाँ मुर्खहरुसँग नसकिने रै'छ। आफ्नो काम गराउन गधाको पनि पाउ मोल्नु पर्छ रे तर स्वाभिमानले गर्दा गधालाई तँ गधा होस भन्दा, आफुसँग भएको स्रोत साधन प्रयोग गरेर गधाले म गाई हो भन्न खोज्दा र त्यसलाई गाईको रुपमा स्विकार्न नसक्दा ट्विटर लगायत सम्पुर्ण सामाजिक सन्जालबाट विदा लिएको परिस्थिति हो।
सामाजिक मुल्य मान्यता मलाई पनि थाह छ, तर कोहिले त्यसको परिभाषा आफु अनुकुल व्याख्या गर्न खोज्छ भने त्यो मलाई कदापि स्वीकार्य हुने छैन। ट्विटरलाइ टुडिँखेल उपमा दिने, र ट्विटिनेहरुलाइ आफ्नो क्षेत्रमा असफल भएर ट्विटेका हुन भन्नेलाई एउटै प्रश्न छ, आफुलाई राष्ट्रको आवाज नाम दिने, थुप्रै ठाँउबाट एकैसाथ प्रकाशन हुने, र आफ्नो पेशामा २० बर्षको अनुभब भएको धाक दिने मानिसहरु; सफलताको कुरा लेख असफलहरुको जलेको घाउमा किन नुन छर्किन आउनु पर्यो? कोहिलाइ सफल र कोहिलाइ असफल देख्ने अध्ययनशिल जमात, त्यो तिमिहरुको नजरको दोष हो अरु केहि होइन। मलाई सानो हाकिमको कुराको केहि छैन त्यो त आलाकाँचो ठेट्ना हो, आफुलाई दोस्रो पुस्ताको प्रतिनिधि भन्दै हिड्ने मेरो लागि मैले नजरअन्दाज गर्ने एउटा बस्तु हो। सानालाई सम्झाउन छोडेर उक्साउँदै हिड्ने ठुला हाकिमसाब माथि दया लागेको छ।
मैले शुरु देखि भनेको थिँए मेरो ट्विट छाप्नु पर्दैन, मलाई मेरो सँसारमा रमाउन देउ। नमानेर छाप्ने; मेरो ट्विट नछापे उनिहरुको १० लाख पत्रिका नबिक्ने जस्तो गर्ने, अनि किन छापिस् भनेर राम्रोसँग सोध्दा नबोल्ने अनि नाना भाँति गालि गर्दा उनिहरुको मान हानि हुने। मलाई कानुन नपढाउ म कानुनको विध्यार्थी हुँ, मलाई कानुनि उपचार गर नभन मलाई थाह छ, आफ्नै सहकर्मिलाई पैसाको बलमा यौन पिपासुको बिल्ला भिराएर जेल पठाउने पनि तिमिहरु नै हउ।
यो झगडाको शुरुवात ट्विटर देखि भएको हो, म यो छोडेर जाँदै छु, न तिमिहरुले मेरो प्रश्नको जवाफ दिएउ तसर्थ मेरो जवाफको आसा नगर।
बाँच अनि बाँच्न देऊ !
सबैको कल्याण होस !!
~ Written By @PR4BH4T
(ट्विटर छाड्नु अघि, प्रभातले यो लेख लेखेका हुन् )

हरेक क्षेत्रमा शक्ति दुरुपयोग को यो भन्दा पतित उदाहरण अरु केहि हुन सक्दैन।
ReplyDeleteआकार जी - कुरा अलिक लुकाएर नै गरिएको हो कि ? यस बाट प्रष्ट कुरा नै खुल्दैन नि ! यदि आफु सहि हो भने प्रत्यक्ष आरोप लागाउन किन धकाउने नि ?
ReplyDeleteप्रभातले ट्विटर छाड्नु को मेन काण्ड अलिक प्रष्ट बुझिएन नि ! तर्क हरु सहि छन् तर यस्तो त मन बनावटी कुरा पनि त हुन् सक्छ नि ?
प्रभात ब्रो ले अलि ट्वीटर नै बन्द गर्न चाही नहुने, संसार मा कहाँ सबै राम्रा मान्छे छन् होइन र ? मलाई अझै याद छ मैले २०६४ को दशैं को तास खेल्ने समय मा "मेरो त टनेला आयो" भन्दै रिस्क लिइ लिइ सुरुवाती त्वित गरेको थिए (rewind it) , समय सान्त नै थियो|
ReplyDeleteमान्छे अनेक आए, "बाल भो' " प्रभात ब्रो ले नै सम्झाएको होइन र मलाई, हाम्रो नेपाली ट्वीटर समाज अझ पनि जीवन्त नै छ, खहरे होला भनेको १-२ चोटी मात्र औछा, हामी चाही निरन्तर हिड्ने साधारण मान्छे नै हौँ नि| येही कमेन्ट बाट PR4BH4T लाई एक पटक ट्वीटर मा आउन मा बिनम्र अनुरोध गर्दछु | उही तास खेल्दा तिमीलाई थाहा नदिइ किन त्वित गर्ने साथी | @Ekendra
सर, टुइटर त्यागनु मलाइ अलिक चित्त बुझेन , अब त भन डराएर बन्द नै गर्दा रहेछन भनेर झन हेप्छन
ReplyDeleteसर, टुइटर त्यागनु मलाइ अलिक चित्त बुझेन , अब त भन डराएर बन्द नै गर्दा रहेछन भनेर झन हेप्छन
ReplyDeleteत्यसले बडी घमन्ड नदेखाय हुन्छ , कान्तिपुरमा त्यसको आफ्नो मान्छे भएर छिरेको हो ! त्यसले बुझोस् , तेस्को घमण्ड कुनै दिन खत्तम बनाई दिने छौ ,तेरो लेख मा म मात्र ठुलो मान्छे हु भन्ने पाराको लेख हुन्छ ! कम्पुटर का दुइ चार क ख पढे भन्दैमा घमण्ड नदेखा महाराज , त नेपाल मै छस ! तेरो कान्तिपुरमा पुतलीसडक र बाग बजार को कोचिंग सेन्टर को बिज्ञापन बाहेक पढ्न योग्य लेख के छ ? धेरै राम्रा युवा हरु ओझेल मा परेका छन् !
ReplyDeleteI am saddened by how a possibly educational discussion has gone to personal (ego) level.
ReplyDelete